नयाँ बजारमा ग्याँस सिलिण्डर विष्फोट, ४ जना घाइते

२९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए । घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घटनाको थप क्षतिको विवरण आउन बाँकी छन् । […]

यो पनि पढ्नुहोस

मेरो जिम्मेवारी नेपालमै नयाँ अभ्यास : ईश्वर पोखरेल

    २९ असोज, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले पाएको जिम्मेवारी नेपालमै नयाँ अभ्यास भएको बताएका छन् । रक्षा मन्त्रालयबाट विदाइ भएर प्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहणपछि राखिएको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले नयाँ अभ्यास अमूर्त नहुने बताए । ‘मेरो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी दिइएको मलाई थाहा छैन । संभवतः यो नेपालको […]

यो पनि पढ्नुहोस

राजेश हमाल, वर्षा शिवाकोटी अभिनित लोकगीत ‘मञ्जरी’ सार्वजनिक

काठमाडौं : महानायक   राजेश हमाल र वर्षा शिवकोटीलाई   फिचरिङ गराइएको लोकगीत ‘मञ्जरी’ सार्वजनिक भएको छ। पछिल्लो समयमा चलचित्रका अभिनेता तथा हास्य टेलिशृंखलाका ‘कमेडियन’लाई समेत लोकगीतका म्युजिक भिडियोमा नाच्न तथा अभिनय गर्न लगाउने ट्रेन्ड चलिरहेकै बेलामा ठूलो पर्दाका ‘महानायक’ राजेश हमालको अभिनयमा रहेको म्युजिक भिडियो बजारमा आएको हो। म्युजिक भिडियोमा हमालसँगै ठूलो पर्दाकी नायिका वर्षा सिवाकोटीको पनि अभिनय […]

यो पनि पढ्नुहोस

अर्जुन पोख्रेलको अर्जुन दृस्टीले रच्यो नौलो कृती-काले केटा-२

३ दिनैमा ११ लाख माथि views सहित् काले केटा-२ यूटुबको १ नम्बरमा काठमाडौं-अर्जुन पोखरेल एकपछि अर्को गरी दर्जनौ हिट गीत दिन सिपालु संगीतकार हुन्। पोखरेलका तिम्रो आँखामा आँशु हेरी, म रोएको पल, सुन्छु तिमीले अचेल, भन्छु आजजस्ता चर्चित गीतका संगीतकार अर्जुनको पछिल्लो गीत ‘नबोली नबोली‘ निकै रुचाइएको गीत मध्यको एक हो। उनै पोखरेलले संगीत गरेको […]

यो पनि पढ्नुहोस

काले केटा -२ ले कोरेको ईतिहास (भिडियो सहित)

काठमाडौं-अर्जुन पोखरेल एकपछि अर्को गरी दर्जनौ हिट गीत दिन सिपालु संगीतकार हुन्। पोखरेलका तिम्रो आँखामा आँशु हेरी, म रोएको पल, सुन्छु तिमीले अचेल, भन्छु आजजस्ता चर्चित गीतका संगीतकार अर्जुनको पछिल्लो गीत ‘नबोली नबोली‘ निकै रुचाइएको गीत मध्यको एक हो। उनै पोखरेलले संगीत गरेको पछील्लो गीत ‘काले केटा-२’ सार्वजनिक भएको छ। सार्वजनिक गरिएको केही घण्टामै ट्रेन्डिङमा […]

यो पनि पढ्नुहोस

काले केटा -२ ले गर्‍यो कमाल , यूटुबमा राख्यो रेकर्ड

समाचार तयार पार्दा सम्म गीत ट्रेन्डिङको १३ औं नम्बरमा रहेको छ भने भिडियोलाई ३० हजार जनाले लाइक गरेका छन र ६ हजार पाँच सय भन्दा धेरै कमेन्टहरु गीतले पाएको छ। काठमाडौं-रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा उक्लन सफल गीत काले केटा- २ को लोकप्रियता बढ्दो क्रममा रहेको छ। अप्लोड भएको ६ घण्टामै ट्रेन्डिङमा उक्लिएर माथि जाने […]

यो पनि पढ्नुहोस

पल, आकाश र पूजाको भेट नगरकोटमा – कालेकेटा-२ (भिडियो सहित)

म हिड्दा खेरी हिड्छ,बसे उ रोकिन्छ…. कालेकेटा-२ काठमाडौं : केही समय अगाडि गायिका दुर्गा खरेल (पोखरेल) ले र नेपाल आइडल सिजन-२ का बिजेता रबी ओडले गाएको गीत ‘घरमा कुरा’ले निकै चर्चा कमाएको थियो। चर्चित संगीतकार अर्जुन पोखरेल द्वारा सङ्गीतबद्द उक्त गीत लेखेका थिए गीतकार ध्रुब प्रसाद अम्गाइले। उनै गीतकार अम्गाइको शब्द रहेको गीत कालेकेटा-२…बजारमा सार्वजनिक […]

यो पनि पढ्नुहोस

रचना रिमाल र प्रबिन बेडवालको स्वर रहेको गीत ‘हाम्रो माया चर्कियको’ सार्वजनिक

काठमाडौं : हाम्रोमाया चर्किएको एैनासरी नफुटोस,पिरतीको साईनो हाम्रो कैल्यै नछुटोस.. रचना रिमाल र प्रबिन बेडवालको स्वर रहेको गीत ‘हाम्रो माया चर्कियको‘ बजारमा सार्वजनिक भएको छ। निकै मधुर शैलिमा गाइएको यो गीतको शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ। जादुमय स्वरकी धनी रचना (जो नेपाल नेपाल आइडलकै प्रतियोगी हुन) ले प्रबिन लाई साथ दिएकी छिन। रचना आहिलेकी चलेकी […]

यो पनि पढ्नुहोस

शिशिर भण्डारीको अभिनय रहेको ‘ भोटे ताल्चा ’ सार्बजनिक भएको छोटो समयमा चर्चामा(भिडियो)

काठमाडौं : पछील्लो समय उदयमान सुन्दरी गायिका रचना रिमाललाई नचिन्ने बिरलै होलान। उनको जादुमय स्वरले सबैलाई मन्त्रमुग्ध पारीरहेको छ। उनै गायिका रिमाल र शँकर दाहालको आवाजमा रहेको गीत ‘भोटे ताल्चा ‘सार्बजनिक भएको छ। चर्चित सिनेकर्मी तथा समाजसेवी शिशिर भण्डारी सँगै ६ जना प्रतिभाशाली मोडलहरुको अभिनय रहेको उक्त गीत रिलिज भएको छोटो समयमा नै धेरैले मन […]

यो पनि पढ्नुहोस

टालाटुली बटुली कतिराम्री पुतली भनेर मुन्निलाई फकाउदै रवी र रन्जित

– टालाटुली बटुली कतिराम्री पुतली भनेर मुन्निलाई फकाउदै रवी र रन्जित- काठमाडौं : नेपाल आइडल सिजन-२ मा एउटा एस्तो आवाज गुन्जियो जुन आवाज नेपाल नेपाल आइडलले खोजी गरेको मध्येको आवाज थियो र जजहरुबाट उनी छानिए पनि, अगाडि बढीरहे सबैको मन जितिरहे फल्स्वरुप उचाले नेपाल आइडल सिजन-२ को ताज । त्यो दिन देखी उनले पछाडि फर्किएर […]

यो पनि पढ्नुहोस