त्रिभुवनवस्ती प्रहरी कार्यालयले अवैध मोटरसाईकल सहित दुई लाख बराबरको सामान भन्सार पठायो

रुपेश वि. क, कन्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिकामा अवैध मोटरसाइकल सहित पौने २ लाख मूल्य बराबरको मालसामन ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले भन्सार पठाएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुव पुनर्वासका सीमा क्षेत्रहरुबाट प्रहरीले विभिन्न मितिमा बरामद गरेका एक लाख ६० हजार मूल्य बराबरका ८ वटा मोटर साइकल र सोमबार राति सीमा क्षेत्रबाट बरामद […]

यो पनि पढ्नुहोस

युवा उद्यमी राकेश जोशीकाे एनएसडब्लु प्रदेश सहसचिवमा उमेदवारी

एनएसडब्लु प्रदेश सहसचिवकाे उमेदवारमा युवा उद्यमी राकेश जोशीले उमेदवारी दिएका छन् ।   सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन्। उनि भूकम्प, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी रपहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिक कार्यहरूमा अगू पन्तिमा रहेर काम गरिरहेका छन् । उनि स्थानीय समुदाय र […]

यो पनि पढ्नुहोस

पुनर्वासमा ट्राफिक प्रहरीको सक्रियता बढ्दै २० सवारी कार्वाही अन्यलाई सचेतना ज्ञान

रुपेश वि. क, कंचनपुर जिल्लाको दक्षिणी भेगमा पर्ने पुनर्वास नगरपालिकामा ट्राफिकले सक्रियता बढाएको छ । पुनर्वास नगरपालिका मुख्य बजार तथा गाउँ घरमा तीन जना सवार हुने र हेलमेट नलगाउने गरेको पाइएकाले शुक्रबार देखि ट्राफिकले आफ्नो सक्रियता बढाएको हो। केही दिन अघिबाट सामाजिक सञ्जालमा चर्को रुपमा हेलमेट नलगाएर मोटरसाइकल चलाउनेहरु संख्या बढेको र ट्राफिक प्रहरीको चेकजाँच […]

यो पनि पढ्नुहोस

पुनर्वास नगरपालिकाले सुरु गर्‍यो बिधुतीय कर प्रणाली घरमै बसेर अनलाइनमा Esewa र IME Pay बाट कर तिर्न मिल्ने

रुपेश बि.क, पुनर्वास –सेवा प्रवाहमा नागरिकको  सरल  र सहज पहँच बनाउन सेवाग्राहीहरुको समयको सदुपयोग तथा सहजीकरणका लागि मंगलवार देखी पुनर्वास नगरपालिकाले बिधुतीय कर प्रणाली सेवा सुरुवात गरेको छ । नगर प्रमुख जीवन राज थापाको अध्यक्षतामा भएको एक अनौपचारिक कार्यक्रमका बीच नगरपालिकाले बिधुतीय कर प्रणाली सेवाको सुरुवात गरेको हो । नगरपालिकालाई प्रविधिमैत्री बनाउन, सेवाग्राहीहरूको समयको बचत […]

यो पनि पढ्नुहोस

पुनर्वास नगरपालिकाको नवौं नगर सभाद्रारा सँगसँगै अभियान सम्मानित

कञ्चनपुर १० असार – कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा पर्ने पुनर्वास नगरपालिकाको नवौं नगर सभाद्धारा सँगसँगै अभियान सम्मानित भएको हो। कोरोना महामारीको दोश्रो लहर फैलिए देखि निरन्तर रुपमा नगरपालिकासँग समन्वय गरी कोभिड व्यवस्थापनमा खटिएर कोरोना रोकथाम तथा नियन्त्रणमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको बन्दै बिहीबार आयोजित नगर सभाले अभियानलाई सम्मान गरेको हो। अभियानले जिल्लाको क्षेत्र नं […]

यो पनि पढ्नुहोस

पुनर्वास नगरपालिकाको नवौं नगर सभाद्वारा उत्कृष्ट पत्रकारका रुपमा हरिलाल जोशी पुरस्कृत

कञ्चनपुर १० असार – कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा कृयाशिल पत्रकार हरिलाल जोशीलाई पुनर्वास नगरपालिकाको नवौं नगर सभाका अबसरमा नगर सुशासन पत्रकारिता पुरस्कार- २०७७ बाट पुरस्कृत गरिएको छ । नगरको समग्र सार्वजनिक सेवा प्रवाहलाई सुशासन युक्त बनाउन सुशासन सम्बन्धी रिपोर्टिङ गरि सुशासन कायम राख्न भुमिका उल्लेखनीय निर्वाह गरेको पत्रकारितामा महत्वपूर्ण योगदान तथा नागरिकमा सूचनाको पहुँच पुर्याउनका […]

यो पनि पढ्नुहोस

महाकाली नदीमा बाढीले तिव्र रूप लिँदै, ऐरी घाट बस्ती डुवान

कञ्चनपुर – लगातारको वर्षासँगै महाकाली नदीमा बाढी आएपछि कञ्चनपुरका केही तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन्। डडेल्धुरा, बैतडी र दार्चुला लगायतका पहाडी जिल्लामा अविरल भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको वहाव बढेसँगै कञ्चनपुरमा डुवान र कटान सुरु भएको हो । महाकाली नदीमा आज दिउँसो २ बजे गरिएको मापन अनुसार १ लाख ९१ हजार क्युसेक पानीको […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगियो विश्वासको ३० मत प्राप्त

कंचनपुर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। यो सँगै उनको पद जोगिएको छ। मंगलबार विश्वासको मत मागेका उनको पक्षमा ३० मत खसेका छन्। उनको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेका हुन् उनको विपक्षमा ९ मत खसेका थिए। कांग्रेसले भने ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम […]

यो पनि पढ्नुहोस

यौन पेशाको लाइसेन्स माग्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्ना !

कंचनपुर,: आइतबार केही महिला सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बसेका देखिन्थे। उनीहरु बादी समुदायका महिला थिए।   बाँच्न पाउने अधिकार कुन्ठित भएको भन्दै उनीहरु प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउन आएका थिए। उनीहरुको तर्फबाट प्रदेशसभा सदस्य उमा बादीले मुख्यमन्त्री त्रिलोचज भट्टलाई ज्ञापनपत्र बुझाएकी हुन्।   उनले बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने र विगतमा […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा विशेष प्रकारको हवाईजहाजद्रारा लाइडार सर्भे

आज सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडर सर्भे सुरु गरेको छ । पृथ्वीको धरातलीय स्वरूपलाई जस्ताको तस्तै तस्बिरमा उतार्ने काम लाइडर सर्भेबाट गरिने बताइएको छ । विज्ञका अनुसार पृथ्वीको सतह कहाँ अग्लो, कहाँ होचो छ भन्ने मापन गर्ने अत्याधुनिक विधिलाई लाइडर […]

यो पनि पढ्नुहोस