डा.सुरेन्द्र ऐरको नेतृत्वमा सँगसँगै अभियान मार्फत सुदूरपश्चिममा नि:शुल्क स्वास्थ्य परामर्श

कंचनपुर,  डा. सुरेन्द्र ऐरको नेतृत्वमा सँगसँगै अभियान मार्फत सुदूरपश्चिममा आईतबारबाट कोभिड सङक्रमित तथा कोभिड सङक्रमित भै सकेकाहरु सगसगै सङ्क्रमित नभएका अन्य विरामीहरुले समेत  नि:शुल्क स्वास्थ्य परामर्श पाउने भएका छन। कोभिडको दोश्रो भेरियन्ट तीव्र रुपमा बढ्दै गएको र सङ्क्रमितहरुको संख्या दिनदिनै बढीरहेको अवस्थालाई मध्ये नजर गर्दै “सँगसँगै अभियान” र कैलाली अस्पतालमा फिजियोथेरापी विभागका प्रमुख डा.सुरेन्द्र ऐरको […]

यो पनि पढ्नुहोस

बेलौरी नगरपालिकाले कोभिड-१९ विरुद्धको खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग माग्यो अनुमति

कंचनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाले कोभिड-१९ विरुद्धको खोप खरिद गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसङ अनुमती माग गरेको छ। विश्वभर कोरोना महामारिको दोश्रो लहर तीव्र रुपमा बढीरहेकोले कोरोना रोकथाम तथा नियन्त्रण गर्ने सबैभन्दा उत्तम विकल्पहरु मध्ये खोप भएकाले कोभिड विरुद्ध आफै खोप खरिद गर्ने भन्दै नगरपालिकाले अनुमती दिन माग गरेको हो । नगरपालिकाले आफ्ना […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिम प्रदेशमा सरकार पुनर्गठन पाँच जना मन्त्री र चार जना राज्य मन्त्रीमा नियुक्त

सुदूरपश्चिम प्रदेशमा जेष्ठ् १४ गते शुक्रबार मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले पाँच जनालाई मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका हुन् । नियुक्त भएलगत्तै सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर […]

यो पनि पढ्नुहोस

पुनर्वास नगरपालिकामा हेल्प डेस्क सञ्चालन

कंचनपुर,  सुदूरपश्चिम प्रदेश कंचनपुर जिल्ला पुनर्वास नगरपालिकामा कोभिड-१९ व्यवस्थापन प्रणाली अन्तर्गत आईतबारबाट पुनर्वास नगरपालिका परिसरमा हेल्प डेस्क  सञ्चालन भएको छ । कंचनपुरका चार स्थानिय तह पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका लालझाडी गाउपालिका र बेलडाडी गाउपालिकामा सुरु गरिएको सँगसँगै अभियानले आईतबार पुनर्वास नगरपालिकाको सहकार्यमा हेल्प डेस्क  सञ्चालन र नगरपालिकालाई विभिन्न आवश्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।     […]

यो पनि पढ्नुहोस

कोरोना महामारिका बेला बारम्बार उत्कृष्ट सेवा र परामर्श दिने धनगढीका स्वास्थ्यकर्मी सम्मानित

सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला धनगढीस्थित नोभा अस्पतालका स्वास्थ्यकर्मी सम्मानित भएका छन् । उत्कृष्ट सेवा प्रदान गरेको भन्दै कैलालीको गोदावरी नगरपालिका २ का जगवीर थापाले नोभा अस्पतालका ४ जना डाक्टर सहित स्वास्थ्यकर्मीहरूलाई सम्मानित गरेका हुन । थापाका बुवा चन्द्र बहादुर थापा डायरियाका बिरामी थिए। वैशाख ११ गते स्वास्थ्यमा केही समस्या देखियो। कोभिड-१९ को त्रास थियो। सुरुवातमा […]

यो पनि पढ्नुहोस

महाकाली नदीमा निर्माणधिन ४ लेन पुलको मेसिनसहित प्लान्ट पानीले बगायो

कञ्चनपुर,७ जेठ । कञ्चनपुरको महाकाली नदीमा निर्माणधिन  ४ लेन पुलको मेसिनसहित प्लान्ट बगेको छ । २ दिन परेको लगातारको वर्षाका कारण नदीमा पानीको बहाब बढ्दा पुल निर्माणको कार्य प्रभावित भएको हो। भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष लालबहादुर शाहीका अनुसार पानीको बहाब बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाइएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण […]

यो पनि पढ्नुहोस

“सँगसँगै अभियान” द्वारा बेलौरी नगरपालिकामा हेल्प डेस्क सञ्चालन र स्वास्थ्य सामाग्री हस्तान्तरण

कंचनपुर, कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्तर्गत  बुधबार बाट बेलौरी नगरपालिका परिसरमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ । महिला नेतृ स्वैच्छिक तवरले सुरु गरिएको सँगसँगै अभियानले बेलौरी नगरपालिका र नेपाल राष्ट्रिय  समाज कल्याण संघ (NNSWA) को सहकार्यमा नागरिक सहायता कक्ष सञ्चालन र बेलौरी नगरपालिकालाई विभिन्न आवश्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।   “कोभिडको समयमा […]

यो पनि पढ्नुहोस

कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषध ओसार्ने पक्राउ

कंचनपुर, जेठ २,-कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषध ओसार्ने पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाह सीमा क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरीले सुदूरखबर प्रेस लेखेको ज्याकेट लगाएका २५ वर्षीय नरेश जोशीलाई पक्राउ गरेको हो। शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जोशीले भारतीय नागरिकबाट ७ सय ग्राम खैरो हिरोईन नामक लागुऔषध ल्याएको शसस्त्र […]

यो पनि पढ्नुहोस

कोरोना महामारीको जोखिम व्यवस्थापनका निम्ति कंचनपुरका युवाद्वारा ‘सँगसँगै’ अभियान शुरु

कञ्चनपुर– कोरोना भाईरस अर्थात कोभिड–१९ महामारिको दोश्रो लहर तिव्र रुपमा देशभर फैलिरहेको अवस्थामा  महामारीको जोखिम व्यवस्थापनका निम्ति कञ्चनपुरका युवाले ‘सँगसँगै’ अभियान सुरु गरेका छन । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरीएको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताईन । ‘पालिकास्तरमै कोभिड सन्क्रमितको उचित उपचार हुने व्यवस्था मिलाउन यो अभियान थालेका […]

यो पनि पढ्नुहोस

स्थगित होला त राष्ट्रिय जनगणना २०७८ ? यस्तो छ जनगणाना २०७८ को कार्य तालिका :

रुपेश वि क, कोरोनाको दोस्रो लहरका कारण देशका विभिन्न स्थानमा निषेधाज्ञा लागु भएको छ भने केहि स्थानमा १६ गते देखि निषेधाज्ञा सुरु हुदैछ ! अहिलेको अवस्था हेर्दा ढिलो चाँडो देश पूर्णलकडाउन तर्फ अघि बढ्ने देखिन्छ ! यसैबीच राष्ट्रिय जनगणना २०७८ को तयारीका कार्य देश भरका जिल्ला जनगणना कार्यालयले गरिरहेका छन् ! यहि बैशाख १३, १४ […]

यो पनि पढ्नुहोस