सुदुरपश्चिम प्रदेशका दुई जिल्ला कंचनपुर र कैलालीमा ‘नाईट लकडाउन’

कंचनपुर र कैलालीमा आजदेखि ‘नाइट लकडाउन’ जारी हुने भएको छ । दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भइरहेको अन्तर जिल्ला बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिएका छन् । ‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ । […]

यो पनि पढ्नुहोस

‘मास्क नलगाउने व्यक्तिका समाचार नदिन’ – स्वास्थ्य मन्त्रालयको अनुरोध

 रुपेश वि क, कंचनपुर ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षा सावधानीका उपाय पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । आइतवार मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै मास्कको प्रयोग गर्न र स्वास्थ्य सावधानीका उपाय अपनाउने तर्फ संवेदनशील हुन आग्रह गरेको हो ।  मन्त्रालयले कोभिड–१९ महामारीसँग जुध्नका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले सक्रियता र समन्वयमा […]

यो पनि पढ्नुहोस

सगरमाथा आरोहण गर्न अहिलेसम्मकै सबैभन्दा धेरै अनुमति

रुपेश वि.क, कंचनपुर, वैशाख ११ गते । देशमा कोरोना सङ्क्रमणको दोस्रो लहरको सन्त्रास फैलिरहँदा नेपालका पर्वतारोहीले भने नयाँ इतिहास रचिरहेका छन्। सक्रमणकै अवस्थाको वसन्तयाममा विश्वकै सर्वोच्च शिखर (उचाई ८८४८.८६ मिटर अग्लो ) सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हुन पुगेको छ। आरोहण अनुमाति उपलब्ध गराउने पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले सगरमाथा […]

यो पनि पढ्नुहोस

विद्यार्थीमा कोरोना पोजिटिभ देखिएपछि पुनर्वासको जनता मा.विको पठनपाठन बन्द

रुपेश वि.क, कंचनपुर । विद्यार्थीमा कोरोना पोजिटिभ देखिए पछी पुनर्वास नगरपालिका-६ अवस्थित पुनर्वास जनता माध्यमिक  विद्यालयको प्रत्यक्ष पठनपाठन ५ दिन सम्मका लागि बन्द गरिएको छ।   एक जना विद्यार्थीमा कोरोना पोजिटिभ पुष्टि भएको र  केही विद्यार्थीहरुमा कोरोनाका लक्षण देखिएकाले अन्य विद्यार्थीहरुमा समेत यसको संक्रमण  हुन सक्ने डरले वैशाख ९ गते देखि १३ गते सम्म ५ […]

यो पनि पढ्नुहोस

नक्कली PCR रिपोर्ट बनाउने मेडिकलका कर्मचारी पक्राउ

रुपेश वि.क, कंचनपुर, काठमाण्डौको सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा लि  र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि. बाट नक्कली PCR रिपोर्ट बनाउने ८ जना कर्मचारीहरु पक्राउ परेका छन । वैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुका लागी आवश्यक पर्ने  कोरोना भाईरस (covid-19)PCR रिपोर्ट नेपाल सरकारले तोके भन्दा अत्याधीक रकम लिई स्वाबको नमुना समेत नलिई एक-दुई घन्टा भित्रमा नै […]

यो पनि पढ्नुहोस

भारतको दिल्लीबाट घर फर्किने क्रममा कंचनपुरका एक जना युवाको बाटोमै मृत्यु

कंचनपुर, भारतको दिल्ली शहरबाट घर फर्किने क्रममा सुदुरपश्चिम प्रदेशका एक जना युवाको बाटोमै मृत्यु भएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने ३२ वर्षीय रामदत्त कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीले बताए । विगत करिब ६ महिना देखि भारतमा रोजगारी गर्दै आएका कपाडीको […]

यो पनि पढ्नुहोस

एकै दिनमा ६ जना महिला सहित ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

रुपेश वि.क, कंचनपुर, यस वर्षको पहिलो वसन्तयाममा किलर माउन्टेनको रुपले परिचित विश्वको १०औं  र नेपालको ९ औं अग्लो हिमाल अन्नपूर्ण (प्रथम ) को वैशाख ३ गते शुक्रबार ६ महिला सहित ६७  जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरि नया किर्तिमानी कायम गरेका छन।  म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका- ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण […]

यो पनि पढ्नुहोस