तालिबान आएसँगै चकनाचुर भए अफगान महिलाका सपना

२१ असोज, काठमाडौं । तेक्वान्डो खेलाडी मार्जिया हमिदीसँग ठूलो सपना थियो ।१९ वर्षीया अफगान खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामाथि आँखा लगाएकी थिइन् । तर खेलकुदमा महिला सहभागिताको विरोध गर्ने तालिबानले अगस्टमा सत्ता कब्जा गरेपछि उनका सबै सपना तुहिएका छन् । बीस हजारभन्दा बढी फलोअर्स रहेको हमिदीको इन्स्टाग्राम हेर्दा उनको विगत रमाइलो र जोशपूर्ण देखिन्छ । […]

यो पनि पढ्नुहोस

कांग्रेसको ‘दोषी चश्मा’

कांग्रेसजनमा यदि आँट, साहस, हिम्मत अनि दूरदर्शिता हुँदो हो त, आजको दिनमा पनि कांग्रेसी समाजवाद, त्यही ‘एक हल गोरु, एकमेलो जमीन, एउटा दुहुनो गाई अनि करेसाबारी’कै मानकमा खुम्चिने थिएन   दलको ‘वैधानिकता’ माथि नै प्रश्न उठ्ने अवस्था आएपछि देशको दोस्रो ठूलो अनि वर्तमान सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले पार्टीको १४आंै महाधिवेशनको मिति तय गरेको […]

यो पनि पढ्नुहोस

इटलीको ३७ खेलको अपराजित यात्रा तोड्दै स्पेन नेशन्स कपको फाइनलमा

२१ असोज, काठमाडौं । फेरान टोरेसको दुई गोल मद्दतमा युरो विजेता इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमै पराजित भएको हो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा इटलीको लगातार ३७ खेलको अपराजित यात्रासमेत टुङ्गिएको छ । सन् २०१९ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित […]

यो पनि पढ्नुहोस

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु, कयौं घाइते

२१ असोज, काठमाडौं । पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि मानिसहरु आत्तिएर भागाभाग गरेका थिए । […]

यो पनि पढ्नुहोस

शुरु भयाे महान चाड बडादशैं, आज जमरा राख्ने दिन

२१ असोज, काठमाडौं । नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी […]

यो पनि पढ्नुहोस

छोरी जन्माउने १४ आमालाई सम्मानित

२१ असोज, काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । […]

यो पनि पढ्नुहोस

गुण्डा नाइके गिरीको आगमन अघि चौकीदार राईको सरुवा, मोरङ कारागार भित्र विवाद, बाहिर प्रदर्शन

महानिर्देशक भन्छन्– गिरीको सरुवा तत्काललाई स्थगन गरियो २१ असोज, विराटनगर । अपहरण मुद्दाका कैदी अभिषेक गिरीलाई मोरङ पठाउने पत्र आएको एक महिनापछि मोरङ कारागारको चौकीदारलाई स्थानान्तरण गरिएको छ । जिल्ला कारागार मोरङको चौकीदारमा नविन राई थिए । गिरीलाई मोरङ पठाउने निर्णय भएको एक महिनापछि राईलाई क्षेत्रिय कार्यालय झुम्का सारिएको हो । चौकीदार सारिए पनि गिरीलाई […]

यो पनि पढ्नुहोस

कांग्रेस कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चुनिए

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चयन भएका छन् । डंगोल नेतृत्वको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । सभापति डंगोल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पक्षका हुन् । उपसभापतिमा सुदन बस्नेत र रञ्जिता महर्जन गौतम, सचिवमा इच्छा महर्जन र किरण केसी, सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन तथा कोषाध्यक्षमा […]

यो पनि पढ्नुहोस

इटुम्बाहलबाट चोरिएकी ‘सालभाञ्जिका’ न्युयोर्कमा भेटिइन्

नेपाल फिर्ता ल्याउन सरकारलाई अध्ययेताको आग्रह यक्षिणी मुकुट, झुम्का, हार, औंठीलगायत गहनाले सजिएकी छन् । सिटौलाका अनुसार, यी बज्रपाणीकालका आभूषण हुन् । गोलीगाँठो र खुट्टामा लगाउने गहना भने छैन । खुट्टामा गहना नहुनु यो मूर्तिको नौलो पक्ष भएको सिटौला बताउँछन् २१ असोज, काठमाडौं । काठमाडौं, इटुम्बहालको भाष्करदेव संकारित केशचन्द्रकृत परावत महाविहारमा माथिल्लो भाग भाँचिएको काठको […]

यो पनि पढ्नुहोस

सिओई प्राप्त विद्यार्थीका लागि निप्पोनको अन्तरक्रियात्मक कार्यक्रम

चितवन – चितवनको नारायणगढस्थित निप्पोन एजुकेशनल सेन्टरको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । जापान जाने तयारीमा रहेका विद्यार्थीहरुका लागि आज (बुधबार) अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सिओई प्राप्त एक सय जना विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई निप्पोनका प्रवन्ध निर्देशक दीपकचन्द्र भट्टराईले कोरोना महामारी र जापानको वर्तमान अवस्था बारे जानकारी गराएका थिए । उनले […]

यो पनि पढ्नुहोस