ओरालै ओरालो लागेको कांग्रेस कहाँसम्म पुग्ला ?
के कांग्रेसले पद प्राप्तिकै निम्ति पार्टीको सिद्धान्त र नैतिकतासँग सौदाबाजी गर्न सक्छ ? पार्टीको मुख्य एजेन्डामा निर्णय गर्न गराउन तीनजना गुटका नेता सिपौदे (सिटौला, पौडेल र देउवा) लाई जिम्मा दिने अल्पसंस्कृतिको अर्को प्रचलन छ । यही बेतिथिका कारण नेपाली कांग्रेसलाई पब्लिक कम्पनीको आरोप लाग्ने गरेको छ स्पष्ट बहुमतको नेकपा सरकारका तत्कालीन प्रधानमन्त्री केपी ओलीले विवेकपूर्ण […]
यो पनि पढ्नुहोस

