माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्री (सूचीसहित)

२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।

यो पनि पढ्नुहोस

समरमा पीएसजी छाडें भने रियल मड्रिड जान्छु : एम्बाप्पे

१९ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेनका केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए । यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन । रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ । एक अन्तर्वातामा बोल्दै उनले भने, ‘मैले […]

यो पनि पढ्नुहोस

अर्थ मन्त्रालयमा भोगिरहेको समस्या र अनुभव

अर्थ मन्त्रालयमा छोटो समयमा नै धेरै अनुभव गर्न पाएको छु । हाम्रा विकासका रणनीति, लक्ष्य, योजना निर्माण र कार्यान्वयनका कुराहरू आफैंमा अन्तरविरोधी छन् । स्पष्ट एउटा रणनीतिका आधारमा हुनुपर्दथ्यो त्यस्तो नभएको पाइन्छ । सरकार बदलिंदै जाने, मन्त्री बदलिंदै जाने सँगै योजना र नीतिहरू पनि बदलिंदै जाने खालको जुन परिपाटी छ- यो नै सबैभन्दा ठूलो परिपाटी […]

यो पनि पढ्नुहोस

‘अदालत वा न्यायाधीशको आलोचना गर्दैमा अवहेलना हुँदैन’

‘न्यायसम्पादनमा अवरोध भएमा’ मात्रै अवहेलना हुने नजिर ‘जनतालाई अदालतमा के हुन्छ वा भैरहेको छ भन्ने विषयमा सूचना माग्ने, सञ्चारका साधनहरूलाई सो बिषयमा प्राप्त सूचना प्रशारण गर्ने र भए गरेका आदेश र फैसलाहरूबारे टिप्पणी गर्ने हक रहन्छ’ सर्वोच्च अदालतको फैसलामा भनिएको छ, ‘कानूनी सीमा भित्र रहेर त्यस्तो फैसलाबारे समाचार बनाउने वा टिप्पणी गर्न सञ्चार क्षेत्र स्वतन्त्र […]

यो पनि पढ्नुहोस

केयु टपर ऐश्वर्यालाई चान्सलर पदक

२० असोज, काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याएकी ऐश्वर्या रानी सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले चान्सलर पदकबाट सम्मान गरेका छन् । जीपीए ४ ल्याएर प्रथम स्थान हासिल गरेकी सिंहलाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार चान्सलर पदक प्रदान गरेका हुन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित उक्त कार्यक्रममा […]

यो पनि पढ्नुहोस

एनआरएनए महासचिवको प्रश्न : परराष्ट्रमा दैनिक सयौं उजुरी पर्छन्,कति दिन निर्वाचन रोक्ने ?

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव डा. हेमराज शर्माले अझै पनि चुनाव हुने वा नहुनेबारे परराष्ट्र मन्त्रालयले अन्योलतामा राखेको बताएका छन्। आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं अन्तर्राष्ट्रिय महाधिवेशन नजिकिंदै गर्दा चुनावी अन्यौलताबारे स्वयं महासचिव डा.शर्माले बोलेका हुन्। अध्यक्षका प्रत्यासी डा. बद्री केसीको उम्मेदवारी घोषणा सभालाई मंगलबार भर्चुअल रुपमा सम्बोधन गर्दै उनले परराष्ट्र मन्त्रालयको […]

यो पनि पढ्नुहोस

बाघको आक्रमणबाट २५ वर्षीय दिनेश बोटेको मृत्यु

रत्ननगर । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १३ स्थित कुमरोज सामुदायिक वनभित्र घाँसदाउरा गर्ने क्रममा मंगलबार बाघको आक्रमणबाट एक युवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चतवनका अनुसार मंगलबार दिउँसो १२ः५० बजेको समयमा खैरहनी १३ निवासी २५ वर्षीय दिनेश बोटेको बाघको आक्रमणबाट मृत्यु भएको हो । बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त हुना […]

यो पनि पढ्नुहोस

अपाङ्गता भएका ७३ वर्षीय बौवालाललाई घरमै पुगेर सिडिओले दिए नागरिकता

२० असोज, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- ४ मधवापुर निवासी बौवालाल गुरमैता यादव ७३ वर्षका भए । यो उमेरसम्म उनले नागरिकता पाउन सकेका थिएनन् । जन्मैदेखि पूर्ण अपांग रहेका उनी जिल्ला प्रशासन कार्यालयसम्म जान सक्दैन्थे । अहिले भने उनले आफ्नै घरमै नागरिकता पाएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले […]

यो पनि पढ्नुहोस

फेसबुकमा समस्याः ६ घण्टापछि पुनः सुचारु, फेसबुकले माफी माग्यो

क्यालिफोर्निया,असोज १९- फेसबुकमा समस्या आएको ६ घण्टापछि पुनः सुचारु भएको छ । फेसबुकसहित ह्वाट्सएप र इन्स्टाग्राममा सोमबार समस्या आएको थियो । करिब ६ घण्टापछि अरबौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ। यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका […]

यो पनि पढ्नुहोस

प्रधानन्यायाधीशले राजनीतिक दलसँग किन खोज्दै छन् भाग ?

काठमाडौं,असोज १९- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दलहरूबीच देखिएको राजनीतिक अस्थिरताबीच राज्यको कुनै न कुनै ठाउँमा आफ्नो भाग माग्दै आएका छन् । पछिल्लो समय सत्तारूढ पाँच दलीय गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले पनि आफूनिकटलाई मन्त्री बनाउनुपर्ने पहल गरेको कुरा बाहिर आएपछि विज्ञप्ति निकालेर खण्डन गरेका छन् । बाँकेका गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री […]

यो पनि पढ्नुहोस