करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते

सप्तरी, कात्तिक ४- सप्तरीमा आज बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय शिव नारायण साहलाई होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लागेको हो । त्यस्तै साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो […]

यो पनि पढ्नुहोस

बाढीपहिरो अपडेट: ८८ जनाको मृत्यु , ३० जना अझै बेपत्ता

काठमाडौं, कात्तिक ४आज बिहानसम्ममा बाढीपहिरो र डुबानबाट विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको हो । त्यस्तै तप ३० जना अझै बेपत्ता रहेको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । ८८ जना मध्य अधिकांशको पहिराका कारण मृत्यु भएको हो । सबैभन्दा बढी बझाङमा २१ जना, पाँचथरमा चारसहित […]

यो पनि पढ्नुहोस

किसानका पीडा : एक दाना धान पनि भित्र्याउन पाइएन के खाएर बाँच्ने होला ?

भजनी, कात्तिक ४- जानकी गाउँपालिका–८ का लालवीरे कामीले दसौको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाउनुभयो । प्रतिव्यक्ति रु ५०० का दरले उहाँले ज्याला व्यापत रु चार हजार तिर्नुप¥यो । उहाँले धान कटाए पनि भित्र्याउन भने पाउनुभएन । “गत वर्षको भन्दा धान राम्रो थियो । यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा […]

यो पनि पढ्नुहोस

चितवनको ३० प्रतिशत धानबालीमा क्षति

चितवन, ४ कात्तिक । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ […]

यो पनि पढ्नुहोस

स्रोत नखुलेको ८० लाख रुपैयाँसहित युवक पक्राउ

४ कात्तिक, काठमाडौं । प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुन रहेका छन् । बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ […]

यो पनि पढ्नुहोस

इनरुवा सबस्टेसन डुबानमा, कमाण्डवाल बगायो, उपकरणहरुमा क्षति

३ कात्तिक, काठमाडौं । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो । बाढीले […]

यो पनि पढ्नुहोस

चितवनमा कपडामा पोका पारेर फालेको अवस्थामा नवजात शिशुको शव भेटियो

चितवन, कात्तिक २– पूर्वी चितवनको रत्ननगर नगरपालिका–१०, खगेरी पुलस्थित चौरमा एक शिशुको शव फेला परेको छ । आज विहान चौरमा कपडाले पोका पारेर फालिएको अवस्थामा नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार ४/५ दिन अघिको जन्मिएको जस्तो देखिएको शिशुको शव फेला परेको हो । प्रहरीले अहिले […]

यो पनि पढ्नुहोस

पर्यटकीय स्थल चितवनको सौराहाका होटल भरिभराउ

चितवन,कार्तिक २- दशैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो देशका पर्यटक पनि आएका छन् । दशैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका […]

यो पनि पढ्नुहोस

विराटनगर विमानस्थलमा बाढी पस्यो, उडानमा प्रभावित

३ कात्तिक, विराटनगर । निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । बुधबार बिहान विमानस्थलमा बाढी पसेको हो । विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए । उनका अनुसार बाढीका कारण उडान प्रभावित भएको छ । उनका अनुसार क्वाटरमा पनि बाढी पस्ने जोखिम छ ।

यो पनि पढ्नुहोस

टी–२० विश्वकपमा स्कटल्याण्डको दोस्रो जित

२ कात्तिक, काठमाडौं । टी–२० विश्वकपमा स्कटल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डले पपुवा न्यूगिनीलाई १७ रनले हराइएको हो । स्कटल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनीले १९.३ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । उसका नोर्मन भनुआले सर्वाधिक ४७ रन बनाए । स्कटल्याण्डका […]

यो पनि पढ्नुहोस