एमाले पालिका अधिवेशनका ६ संकेत

पार्टी विभाजनको गहिरो पीडामा छट्पटाइरहेका एमाले कार्यकर्ताहरू स्थानीय पालिकाको अधिवेशनका माध्यमबाट घाउमा मल्हमपट्टी गर्न व्यस्त छन् । अधिवेशन हुनुपर्ने मितिभन्दा तीन वर्ष ढिलो अर्थात् झण्डै आठ वर्षको अन्तरालमा आयोजना भएको यस अधिवेशनले नेकपा एमालेको संगठनात्मक पुनर्संरचना गर्ने आशा कार्यकर्ताहरूमा हुनु अस्वाभाविक होइन । नेपालका अन्य राजनीतिक दलको तुलनामा राम्रो जनसम्बन्ध भएका लोकप्ाि्रय कार्यकर्ताको उपस्थिति नै […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिमका ५२२ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

१३ कात्तिक, धनगढी । नेकपा (एमाले)ले शनिबारसम्म सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका ५२२ वडामा सर्वसम्मतनयाँ नेतृत्व चयन गरेको छ । ८८ स्थानीयतहमा ७३४ वडा रहेकोमा बझाङबाहेकका ८ जिल्लाका ६४० वडामध्ये ५२२ वडामा अधिवेशन सम्पन्न भएर सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए । बझाङबाहेक प्रदेशका ६ पहाडी जिल्लाका प्राय:  वडाहरूमा […]

यो पनि पढ्नुहोस

हत्याराहरू

हेनरी’ज रेस्टुराँको भोजनकक्षको ढोका खुल्यो र दुईजना मानिस भित्र छिरे । उनीहरू काउन्टरकै अगाडि गएर बसे । ‘तपाईंहरूका लागि के टक्र्याऊँ ?’ रेस्टुराँ सञ्चालक तन्नेरी जर्जले उनीहरू सामु उभिएर सोध्यो । ‘मलाई त ठ्याक्कै यही नै चाहिन्छ भन्ने थाहा छैन,’ तीमध्ये एकजनाले अर्कोसँग भन्यो, ‘एल, तिमी के खान्छौ ?’ ‘मलाई पनि थाहा छैन,’ एलले भन्यो, […]

यो पनि पढ्नुहोस

मादल बनाउनेको पेशा संकटमा

१२ कात्तिक, गुल्मी। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै गाउँघरमा मादल बनाउनेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । तिहारमा देउसी-भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउने गर्दथे। तर यस वर्ष कोरोना महामारीका कारण मादल बनाउनेहरु फुर्सदिला भएका छन्। गुल्मी जिल्ला सदरमुकाम तम्घासमा मादल व्यवसाय गर्दै आएका डिलबहादुरको मादल पसल सुनसान छ । उनको पसलमा मादल […]

यो पनि पढ्नुहोस

प्रचण्ड भन्छन् : मलाई डेढ लाखको खाटमा सुत्यो भनियो, ओलीले त करोडौंको सामान ल्याएका रहेछन्

१२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवास दरबारजस्तो बनाइएको र विदेशबाट महँगा-महँगा सामान ल्याएर प्रयोग गरेको बताएका छन् । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा डेढ लाखको खाट प्रयोग गर्यो भनेर हल्ला चलाइएको तर ओलीले थाइल्याण्ड, इटलीलगायत देशबाट अरबौं करोडौंको सामान ल्याएर प्रयोग गरेको प्रचण्डको भनाइ […]

यो पनि पढ्नुहोस

तास खेलिरहेका अवस्थामा वडाध्यक्षसहित नौ जना पक्राउ

त्रिशूली, कात्तिक १२- नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्ने अन्यमा विदुर–१ का […]

यो पनि पढ्नुहोस

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

मकवानपुर, कात्तिक १२- बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै पालिकाका एसइई उत्तीर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट छनोट गरी ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषयमा अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो । सो […]

यो पनि पढ्नुहोस

व्यावसायिक फूलखेती : नेपालबाट अष्ट्रेलिया अमेरिकासम्म पुग्छन् गुण्डुका फूल

भक्तपुर, कात्तिक १२- लले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढेको छ । […]

यो पनि पढ्नुहोस

सडक विस्तारमा समस्या आएपछि दैनिक १० घण्टा बेनी–जोमसोम सडक बन्द गर्ने

गण्डकी, कात्तिक १२- गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]

यो पनि पढ्नुहोस

आर्मी सेमिफाइनलमा

१२ कात्तिक, काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्सलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी महतोले एक–एक गोल गरे । राजुले खेलको छैठौं मिनेटमै गोल गर्दै आर्मीलाई अग्रता […]

यो पनि पढ्नुहोस