नेपाली क्रिकेटको मुख्य प्रशिक्षकका लागि ६० जनाले दिए आवेदन

काठमाडौँ, कात्तिक १५– नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज (सोमबार) ६० जनाको आवेदन परेको जानकारी गराएको हो । क्यानले केही दिन पहिले मुख्य प्रशिक्षकको लागि आवदेन खुलाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले गठित छनोट समितिले छनोटमा परेका उम्मेदवारको केही दिनभित्र अन्तर्वार्ता […]

यो पनि पढ्नुहोस

सामलिङ्ग पावरको आईपीओ करिब २२ लाखले नपाउने

१५ कात्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट मंगलबार हुने भएको छ । कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ । कम्पनीले सात करोड ३० लाख […]

यो पनि पढ्नुहोस

मेस्सीले भने- म बार्सिलोनामै फर्किन चाहन्छु

१५ कात्तिक, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किनका लागि तयार भएको बताएका छन् । प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीले बताएका हुन् । बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन् । ‘मैले सधैं भनेको […]

यो पनि पढ्नुहोस

स्याउ फार्म अवलोकन गर्न राष्ट्रपति भण्डारी मनाङ जाँदै

१५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्याउ फार्म अवलोकन गर्न मनाङ जाँदैछिन् । राष्ट्रपति भण्डारी मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ भ्राताङस्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लागेकी हुन् । एग्रो मनाङ स्याउ फार्म सांसद पाल्देन छोपाङ गुरुङको हो । यसलाई नेपालकै ठूलो स्याउ फार्म भनिन्छ । राष्ट्रपति भण्डारी स्याउ फार्म […]

यो पनि पढ्नुहोस

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिंदै, नयाँ सरकार गठनको तयारीमा गठबन्धन

१५ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् । साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ । अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले गठबन्धन एक ढिक्का भए विश्वासको मत पाउदैनन् । ९२ प्रदेशसभा सदस्य रहेको […]

यो पनि पढ्नुहोस

ल्यान्डरोभरको कथा : दोस्रो विश्वयुद्धमा सैन्य प्रयोजनको लागि तयार गाडी, पहाडमा भारी बोक्दैछ

इलाम जमुनाका ८६ वर्षे तोयानाथ भट्टराई उहिले भारतीय सीमाको जौबारी बजार बसेर आलु, अलैंची, चिराइतो किनबेच गर्थे । उच्च लेकाली गाउँमा प्रशस्त कृषिउपज हुन्थ्यो । यो भेगमा आलु दिनहुँ २०० मन -प्रतिमन ४० किलो) सम्म हुन्थ्यो । मानेभञ्ज्याङ, भारतको दार्जीलिङ, सिलीगुडी, कोलकातातिर बेच्न भट्टराईलाई मुख्य समस्या थियो- ढुवानीका साधनको । घोडामा भारी बोकाएर व्यापार सम्भव […]

यो पनि पढ्नुहोस

स्व.पत्रकार नेपालको परिवारलाई महासंघको सहयोग

भरतपुर । नेपाल पत्रकार महासंघ चितवनले स्वर्गीय पत्रकार द्वारिका नेपालको परिवारलाई नगद सहयोग गरेको छ । महासंघको चितवन शाखाबाट ५० हजार र केन्द्रीय समितिबाट २५ हजार गरी ७५ हजार रूपैयाँ स्वर्गीय पत्रकार नेपालका भाइ शालिग्राम नेपाललाई चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीसहितका पदाधिकारीको उपस्थितिमा हस्तान्तरण गरिएको हो । शुक्रबार १३औँ दिनको पुण्य तिथि पारेर सहयोग गरिएको […]

यो पनि पढ्नुहोस

एमाले र कांग्रेसमाथि खनिए प्रचण्ड र रेनु !

भरतपुर । नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरको एक होटलमा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरिएको थियो । कार्यक्रममा बोलेका पार्टी अध्यक्ष प्रचण्ड र उनकी छोरी रेनु दाहाल नेकपा एमाले र कांग्रेसमाथि खनिए । चाडपर्वको शुभकामना दिनुको साटो उनीहरु एमाले […]

यो पनि पढ्नुहोस

अप्रेसनमा धेरै समय पालो कुर्न पर्दैन : भरतपुर अस्पताल

भरतपुर । इच्छाकामना–३ की एक महिला गत चैत महिनामा पत्थरीको अप्रेसनका लागि भरतपुर अस्पतालमा आइन् । डाक्टरले आगामी मंसिर महिनामा पालो आएको भन्दै उनलाई घर पठाए । दुखाइ अति नै भएपछि गत हप्ता उनी पुनः भरतपुर अस्पताल आइन् । असह्य भएपछि अस्पताल आएकी उनका लागि पुनः तीन महिनापछि अप्रेसन गर्न सकिने भनी डाक्टरले सुझाए । […]

यो पनि पढ्नुहोस

इजलासलाई लिएर नेपाल बारभित्र प्रधानन्यायाधीश समर्थक र विरोधी वकिलहरुबीच कुटाकुट

काठमाडौँ, कात्तिक १२- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच आज नेपाल बारभित्रै कुटाकुट भएको छ । शुक्रबार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो। यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए। प्रधानन्यायाधीशलाई लिएर दुई […]

यो पनि पढ्नुहोस