विश्वकप टी-२० : श्रीलंकाको दोस्रो जित, साविक विजेता वेष्ट इन्डिज बाहिरियो

१९ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले दोस्रो जित हात पारेको छ । यूएईको आबुधाबीमा बिहीबार राति भएको सुपर १२ अन्तर्गतको पाँचौ खेलमा साविक विजेता वेस्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जित निकालेको हो । श्रीलंकाले वेष्ट इन्डिजलाई १९० रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै […]

यो पनि पढ्नुहोस

जाजरकोटमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु, एक जना बेपत्ता

१९ कात्तिक, जाजरकोट । जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपता भएका छन् भने सात जना घाइते भएका छन् । बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा एक […]

यो पनि पढ्नुहोस

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

सोलुखुम्बु, १६ कात्तिक – जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस छन् । उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत […]

यो पनि पढ्नुहोस

चितवनको रत्ननगरमा धान क्षति भएका किसानलाई राहत वितरण सुरु

चितवन, १६ कात्तिक – रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दुई हजार किसानलाई झण्डै रु ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ । गत असोज २९, ३० र ३१ गतेको वर्षाले किसानको भित्र्याउने बेलाको धानमा क्षति गरेको थियो । सो नगरपालिकाले वडा नं १ […]

यो पनि पढ्नुहोस

राजेन्द्र राईले मुख्यमन्त्रीको सपथग्रहण गर्दै, भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाउने तयारी

१६ कात्तिक, विराटनगर । पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई आज प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन् । एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलका नेता राईले आजै दिउँसो सपथग्रहण गर्नेछन् । सोमबार एमाले नेता भीम आचार्यले मुख्यमन्त्री राजीनामा दिएलगतै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका […]

यो पनि पढ्नुहोस

दाङ देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

१६ कात्तिक, दाङ । दाङ देउखुरीको महदेवा-सिसहनिया जोड्ने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । रा १ प ६३४५ नम्बरको मोटरसाइकल गएराति पल्टिंदा गढवा गाउँपालिका-२ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गोबरडिहाबाट सिसहनियातर्फ गइरहेको बेला मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा घाइते […]

यो पनि पढ्नुहोस

पूर्वराज्यमन्त्री साहलाई षडयन्त्र कसुरमा ११ वर्ष कैद

१६ कात्तिक, जनकपुरधाम । नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फाेट घटनामा उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएको थियो । जिल्लाको फैसलापछि साहले उच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतले […]

यो पनि पढ्नुहोस

जलवायु वित्तमा न्याय : अवस्था र अपेक्षाको विरोधाभास

जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरूको २६औं सम्मेलन अक्टोबर ३१ देखि शुरु भएर नोभेम्बर १२ सम्म स्कटल्याण्डको ग्लास्गोमा चलिरहेको छ । यस सम्मेलनमा योभन्दा पहिले नै तय गरेका मुख्यतः तीनवटा महत्वाकांक्षी लक्ष्यहरूमा उल्लेखनीय प्रगति गर्ने उद्देश्य राखेको छ । विगतमा आयोजना भएका पक्ष राष्ट्रहरूको सम्मेलन मध्ये जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण सम्बन्धी विश्व नीति […]

यो पनि पढ्नुहोस

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए राजीनामा

सुर्खेत,कार्तिक १५- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन्। सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्। वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी […]

यो पनि पढ्नुहोस

जलवायु परिवर्तनको जोखिममा विपन्न : बाढीले ३ वर्षमा ४ झुपडी बगाएका यादवको व्यथा

१५ कात्तिक, काठमाडौं । पानीभित्र पस्दा अनिश यादव काठ र प्लास्टिकले बनेको एउटा कमजोर झुपडीमा सुतिरहेका थिए । मनसुनी बाढी रोक्दै आएको र पिल्लरले अड्याएको पर्खाल ढलेपछि मुम्बईको उत्तरी क्षेत्रस्थित यादव बस्ने अति गरीब बस्तीमा पानी छिरेको थियो । ‘निन्दाबाट ब्युँझिनेबित्तिकै हामीले मानिससँग गुहार माग्यौं’, २६ वर्षीय यादवले भने, ‘पानी हाम्रो टाउकोसम्म आएको थियो… र […]

यो पनि पढ्नुहोस