पार्टी नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता छ : रामचन्द्र पौडेल

१५ कात्तिक, जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता भएको बताएका छन् । ‘पार्टीमा अहिलेको आवश्यक्ता पुस्तान्तरणभन्दा पनि रुपान्तरणको छ’ नेपाल प्रेस यूनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘रुपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार, कसले राम्रो ल्याउँछ । र, कसले यो राष्ट्र हाँक्न सक्छ […]

यो पनि पढ्नुहोस

सर्वोच्चका न्यायाधीशले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गर्ने

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा सुनुवाइ थाल्ने भएका छन् । न्याधीहरूको निर्णयलाई सहयोग गर्ने गरी  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार ६ वटा इजलासमात्रै गठन गरेका हुन् । सबै इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन तोकिएका छैनन् । एउटा एकल र अर्को संयुक्त गरी बढीमा दुई वटा इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदन पेसी […]

यो पनि पढ्नुहोस

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च परिसरमा आज पनि प्रदर्शन

१५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् । हिजो पहिलो दिन सर्वोच्च अदालतको बीच भागसम्मै पुगेका कानुन व्यवसायीहरुलाई आज भने प्रहरीले छेउमै रोकेको छ । उनीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका छन् । साढे १० बजेदेखि […]

यो पनि पढ्नुहोस

राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कास्की, कात्तिक १५- जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले आइतबार सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति १०ः०० […]

यो पनि पढ्नुहोस

अनाथ बालबालिका सहयोगार्थ चिठ्ठाको नतिजा सार्वजनिक

चितवन, कात्तिक १५– लायन्स क्लब अफ नारायणगढ गोल्डेन लेडीजले अनाथ बालबालिका सहयोगार्थ चिठ्ठाको नतिजा सार्वजनिक गरेको छ । गोला प्रथाद्वारा प्रथम पुरस्कार टेलिभिजन रुद्र रवि खड्कालाई, दोस्रो पुरस्कार फ्रिज सानू श्रेष्ठलाई, तेस्रो पुरस्कार ओभन सन्देश लगुनलाई वितरण गरेको छ । यस्तै ७ जनालाई सान्त्वना पुरस्कारका रुपमा इलेक्ट्रिक जग प्रदान गरेको छ । सान्त्वना पुरस्कार पाउनेहरुमा […]

यो पनि पढ्नुहोस

चितवन क्रिकेट संघद्धारा खेलाडी नाम दर्ता आह्वान, कात्तिक १७ देखि यु १९ छनोट हुने

चितवन, कात्तिक १५– चितवन क्रिकेट संघले यु १९ छनोटका लागि खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको छ । आज (सोमबार) एक सूचना प्रकाशित गर्दै दुई दिनभित्रमा १९ वर्ष मुनिका प्रतिभावान क्रिकेट खेलाडीहरुलाई नाम दर्ता गराउन अनुरोध गरेको हो । संघका उपाध्यक्ष सुदिप पियाले छनोटका लागि दुई दिन भित्रमा खेलाडी आफ्नो परिचय पत्रसहित नाम दर्ताको लागि […]

यो पनि पढ्नुहोस

राष्ट्रपतिको आगमनले स्याउ खेतीमा ऊर्जा मिलेको छ : सांसद गुरुङ

१५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी निजी भ्रमणको क्रममा स्याउ फार्म अवलोकन गर्न आज मनाङ जाँदैछिन् । सांसद पाल्देन छोपाङ गुरुङको मनाङ एग्रो स्याउ फार्म अवलोकन गर्न राष्ट्रपति भण्डारी मनाङ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गर्न आउने जानकारी पाएपछि आफूलाई गर्व लागेको सांसद गुरुङले बताए । उनले भने, ‘अहिलेसम्म कुनै पनि […]

यो पनि पढ्नुहोस

कर्णालीका ३ मन्त्री आज पदमुक्त हुँदै

१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदै छन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आजदेखि सकिंदैछ । सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, […]

यो पनि पढ्नुहोस

मुद्दा छानी–छानी आफ्नै इजलासमा पेशी तोक्दै प्रधानन्यायाधीश

१५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नयाँ दर्ता भएका रिट निवेदन छानीछानी आफ्नै इजलासमा पेशी तोक्न थालेका छन् । आइतबार चारजना न्यायाधीशको एकल इजलास राखेका उनले सुनुवाइ हुने खालका र अनुकूल मुद्दामात्रै आफ्नो इजलासमा तोकी बाँकी मुद्दा अरु न्यायाधीशको एकल इजलासमा तोकेका हुन् । आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा दुईवटा निवेदनमात्रै राखेका थिए […]

यो पनि पढ्नुहोस

राजकुमार हत्या प्रकरण : तीन जनालाई जन्मकैद, तीनलाई सफाइ

भरतपुर । भरतपुर–१०, गेष्ट हाउस चौरमा मजदुरी गर्दै आएका राजकुमार गुरूङको हत्या आरोपमा ३ जनालाई चितवन अदालतले जन्मकैद हुने फैसला गरेको छ । त्यस्तै, एक जनालाई जन्मकैदको आधा सजाय, ३ जनालाई सफाइ दिएको छ । दोषीमध्येकी एक महिला अझै फरार रहेकोमा मुद्दा मुल्तवीमा रहेको छ । ०७७ असार १९ गते निर्घात कुटपिटपछि राजकुमारको मृत्यु भएको […]

यो पनि पढ्नुहोस