चितवनमा निजी हात्ती दर्ता हुँदै,सर्वोच्चको आदेशपछि काम अघि बढ्यो

चितवन, कात्तिक २४- सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक यहाँका निजी हात्ती दर्ता प्रक्रियामा गएका छन् । हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु भएको हो । वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस)को नेपाल पक्षराष्ट्र हो । महासन्धिको पक्षराष्ट्र भएका कारण नेपालले विसं २०७३ […]

यो पनि पढ्नुहोस

बारका अध्यक्ष श्रेष्ठको प्रतिक्रिया : सबै प्रकृतिका मुद्दाको पेसी तोक्नु निभ्न लागेको बत्ती जस्तै

२३ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दासहित पेसी तोक्नु निभ्न लागेको बत्ती जस्तै भएको बताएका छन् । प्रधानन्यायाधीस जबराले आजको पेसीमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसीमा चढाउनुका साथै आफ्नै लागि पनि इजलास तोकेपछि अध्यक्ष श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘यो ठाउँबाट उहाँ हट्नुपर्छ । हट्नुहुन्छ । केही दिन […]

यो पनि पढ्नुहोस

‘प्रधानन्यायाधीशले अब जोगाउन के बाँकी छ र ?’

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै न्याय क्षेत्र आन्दोलित छ । प्रधानन्यायाधीश जबराले राजनीतिक नियुक्तिहरूमा भागबण्डा खोजेर न्यायालयमा राजनीति छिराउन खोजेको मुख्य आरोप आन्दोलनकर्मीहरूको छ । अदालतभित्रको आन्दोलनलाई नियालिरहेका शिक्षाविद् केदारभक्त माथेमा राजनीतिक दलहरूको मौनताले अवाक् छन् । माथेमासँग अनलाइनखबरका लागि बिनु सुवेदी ले गरेको कुराकानीको सम्पादित अंश : २०३२ सालमा आफू प्रमुख भएको क्याम्पसमा छिर्न खोजेको प्रहरीलाई […]

यो पनि पढ्नुहोस

भीम रावलको प्रश्न – झापामा लागू हुने अपानि सुदूरपश्चिममा लागू नहुने किन ?

२३ कात्तिक, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सुदूरपश्चि प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । एमाले सुदूरपश्चिम कमिटीको बैठक आज मंगलबार बोलाइएको छ । आज बैठक बोलाइएको बारे उपाध्क्ष रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानि) विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् । उनले पार्टी […]

यो पनि पढ्नुहोस

प्रधानन्यायाधीश जबराले तोके आफ्नै लागि इजलास, सबै प्रकृतिका मुद्दा पेसीमा

२३ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च अदालतका अरु न्यायाधीशहरूबीच थप मतभेद हुने स्थिति देखा परेको छ । बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले मंगलबार त्यो सहमति तोडेका छन् । मंगलबार प्रकाशित पेसी सूचीमा बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक सबै मुद्दा पेसीमा राखिएको छ […]

यो पनि पढ्नुहोस

मिथिलामा छठ पर्वको ‘खरना’ को तयारी

२३ कात्तिक, महोत्तरी । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको […]

यो पनि पढ्नुहोस

बन्ने भयो शिक्षक अस्पताल, जग्गा खोज्न समिति गठन

२३ कात्तिक, काठमाडौं । शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले सोमबार शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा शिक्षक तथा […]

यो पनि पढ्नुहोस

संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

२२ कात्तिक, रुपन्देही । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिएका छन् । पार्टीले रुपन्देहीको धकधईमा गरेको कार्यक्रममा उनले संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए । ‘कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण छ’, यादवले भने, ‘यसलाई संशोधन गर्नुपर्छ अन्यथा जनताले […]

यो पनि पढ्नुहोस

नेपाल संवत् ११४२ सुरु, आजै म्ह: पूजा

१९ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । […]

यो पनि पढ्नुहोस

आज तिहारको चौँथो दिनः गाई, गोरु, गोवद्र्धन र हलि पूजा

चितवन,कार्तिक १९- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा […]

यो पनि पढ्नुहोस