दासको परिवार ६ बुुँदे मागमा शव बुुझ्न तयार

कैलाली, पुस १२ कैलालीको जानकी गाउँपालिका-९ का अर्जुन दासको परिवारले ८ बुुँदेमध्ये ६ वटा माग सम्बोधन भएपछि शव बुुझ्न सहमत भएको छ । आइतबार भएको छलफलमा गाउँपालिकासँग ६ बुुँदे सहमति भएपछि पीडित परिवार शव बुुझ्न तयार भएको हो । पीडित पक्षले उठाएका ८ मध्ये ६ बुुँदेमाग सम्बोधन विषयमा लिखित सहमति भएपछि मृतकको परिवार शव बुुझ्न […]

यो पनि पढ्नुहोस

आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी

नयाँ दिल्ली, पुस १२- कोरोला भाइरस तथा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रेम तिव्र गतिमा फैलिएको भन्दै भारतमा आजबाट ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु जारी गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो । त्यस्तै समाचार एजेन्सी […]

यो पनि पढ्नुहोस

दासको परिवार ६ बुुँदे मागमा शव बुुझ्न तयार

कैलाली, पुस १२ कैलालीको जानकी गाउँपालिका-९ का अर्जुन दासको परिवारले ८ बुुँदेमध्ये ६ वटा माग सम्बोधन भएपछि शव बुुझ्न सहमत भएको छ । आइतबार भएको छलफलमा गाउँपालिकासँग ६ बुुँदे सहमति भएपछि पीडित परिवार शव बुुझ्न तयार भएको हो । पीडित पक्षले उठाएका ८ मध्ये ६ बुुँदेमाग सम्बोधन विषयमा लिखित सहमति भएपछि मृतकको परिवार शव बुुझ्न […]

यो पनि पढ्नुहोस

अस्पताल बनाउन रु ६० लाख सहयोग

सोलुखुम्बु, पुस १२- मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौँले यहाँस्थित दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब रु ६० लाख सहयोग गरेको छ । सोलुको थुलुङ दूधकोशी गाउँपालिका–६ मैदेल स्थायी ठेगाना भइ लाउरेटोल निवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम सङ्कलन गर्नुभएको हो । अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङले अनुसार समाजले समितिलाई आइतबारमात्र रु […]

यो पनि पढ्नुहोस

माओवादी महाधिवेशनमा शुभकामना दिन प्रमुख पार्टीका शीर्ष नेता उपस्थिति

काठमाडौँ, पुस ११- नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुग्नुभएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलको […]

यो पनि पढ्नुहोस

सिके राउतका कार्यकर्ताद्वारा सिराहामा गाडी तोडफोड

लहान ,पुस ११- सिराहामा बन्द उल्लंघन गरेको आरोपमा सिके राउतका कार्यकर्ताहरुले मिर्चैयामा गाडीहरू तोडफोड गरेका छन् । औरही गाउँपालिकाले किसानलाई नै वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा गहुँको बिउ भण्डारण गरेको र गहुँ वितरण गर्न ढिलाइ गरेको भन्दै केही किसानहरुले यही पुस २ गते सो गहुँ आफैं लगेका थिए । गहुँ लगेपछि गहुँ लुटेको आरोपमा […]

यो पनि पढ्नुहोस

नारायणगढ–बुटवल सडक विस्तार : किनारका संरचना धमाधम हटाइँदै

नवलपुर, पुस ११- नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध  पुर्‍याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिनुभयो । “बिजुलीको पोल सडक मापदण्डभित्र […]

यो पनि पढ्नुहोस

ब्राजिलमा एकैदिन कोरोना भाइरसबाट १६४ को मृत्यु्

साओपाओलो, पुस ११- ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ । साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको छ । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको […]

यो पनि पढ्नुहोस

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

काठमाडौँ, पुस ११– नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनको तयारी पूरा भएको छ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ । पार्टी […]

यो पनि पढ्नुहोस

गुगललाई पछि पार्दै पहिलो स्थान पाउन सफल चिनियाँ एप टिकटक

काठमाडौँ, पुस ११- सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइटको रुपमा टिकटक पहिलो बनेको छ । अमेरिकी सर्च इञ्जिन गुगललाई उछिनेर चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटक पहिलो स्थानमा आएको हो । इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा सन् २०२१ को फेब्रुअरी, मार्च र जुन महीनामा टिकटकले गुगललाई शीर्ष स्थानबाट पछि पारेको र त्यसपछि अगस्ट महीनायता टिकटक […]

यो पनि पढ्नुहोस