किशोरीलाई बन्धक बनाएर बारम्बार बलत्कार

काठमाडौंः पछिल्लो समय चिनेजानेका व्यक्तिहरुबाट जबरजस्ती करणीका घटनाहरु बढिरहेको छ । यस्तै काठमाडौंमा उपत्यकामा पनि कोरोना महामारीको समयमा जबरजस्ती करणीका घटनाहरु बढिरहेको छ । सामाजिक संजालमार्फत चिनजान हुने र भेटघाट पश्चात करणीका घटनाहरु बढिरहेको सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ । केस नं १ः संगित सिकाउनेक्रममा कालीमाटीको रेष्टुरेण्डमा करणी नाम परिवर्तित रितालाई संगित क्षेत्रमा बहुतै […]

यो पनि पढ्नुहोस

वर्षाका कारण जाजरकोटमा अत्यधिक चिसो

गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ । जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिनुभयो । बिहानै […]

यो पनि पढ्नुहोस

नेवा पत्रकार राष्ट्रिय दबु द्धारा चितवनमा रक्तदान कार्यक्रम

भरतपुरः नेवा पत्रकार राष्ट्रिय दबु चितवनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०६ औ जन्म जयन्तीको अवसरमा मंगलबार नारायणगढ लाइन्सचोकमा सम्पन्न कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । नेवा पत्रकार राष्ट्रिय दबु चितवनका कार्यसमिती सदस्य एवम् सो कार्यक्रमका संयोजक अनुज श्रेष्ठका अनुसार २० जना पुरुष र पाँच […]

यो पनि पढ्नुहोस

मकवानपुरको सीमभञ्ज्याङ र अघोरमा हिउँ खेल्न जाने हाेइन त ?

मकवानपुर, पुस १४- त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गए रातिदेखि बाक्लो हिउँ पर्नाले आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ […]

यो पनि पढ्नुहोस

सरकारको चिन्ता : विकास खर्च भएन, जनताको आक्रोश : विकास भएन

१३ पुस, काठमाडौं । देशको अर्थतन्त्र संकटतर्फ गएपछि सरकारको लागि प्रमुख चिन्ताको विषय हो- विकास (पुँजीगत) खर्च ढुकटीमै जाम भयोे । यही बेला जनताको गुनासो भने ठ्याक्कै उल्टो छ- विकासका काम नै भएनन् । फटाफट हुनुपर्ने काम नभएपछि सरकार र ठेकदार एकअर्कालाई दोष देखाउँदै छन् । कतिपय ठाउँमा यसकैविरुद्ध जनता आन्दोलनमा छन् । वर्षायामभर झरीको […]

यो पनि पढ्नुहोस

प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सुरु

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ । मंगलबार समूहमा छलफल गरेर बुधबारदेखि टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी प्रतिनिधिहरुको समूह कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न […]

यो पनि पढ्नुहोस

भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा

चितवन,पुस १३- भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ । चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो । हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले रु ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ । थप रु चार करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ । बीमा कार्यक्रम लागू भएपछि चार लाख पटक बीमा दाबी […]

यो पनि पढ्नुहोस

बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन

बैतडी, १३ पुस बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ । पुर्चौंडी नगरपालिका–७ र ८ मा पर्ने कालीढुङ्गा र घर कट्टयामा फलामखानी रहेको बताइन्छ । उक्त क्षेत्रको सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट खानी तथा भूगर्भ विभागको टोली आएको हो । सुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल […]

यो पनि पढ्नुहोस

अध्यक्ष दाहालको दस्तावेजमाथि सामूहिक छलफल सुरु

काठमाडौँ,पुस १३- नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ । आइतबारदेखि सुरु भएको माओवादीको आठाँै राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको […]

यो पनि पढ्नुहोस

चालू आर्थिक वर्षको पाँच महिनामा ५१ हजारले घुमे राष्ट्रिय निकुञ्ज

नवलपुर, पुस १२- चालू आर्थिक वर्ष २०७८-७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्जको भ्रमण गरेका छन् । यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा […]

यो पनि पढ्नुहोस