माडीका मेयर ढकालले कार्यकर्तालाई पैसा बाड्न मनपरी गरे: प्रमुख प्रशासकीय अधिकृत गौतम

चितवन, पुस १५- माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले कार्यकर्तालाई पैसा बाड्नको लागि मनपरी गर्दै हिडेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताएका छन् । काठमाडौँमा घाँटीको उपचार गराइरहेका अधिकृत गौतमले नारायणी अनलाइनसँग मेयर ढकालले आफ्नो अनुकुल बजेट बनाएर माओवादी कार्यकर्ताहरुलाई पैसा बाड्न खोजेको आरोप लगाएका हुन् । उनले भने, ‘ मैले नगरसभा छिट्टै गरौं भन्दै आएँ […]

यो पनि पढ्नुहोस

तोलामा ६०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोवार

काठमाडौँ, पुस १६- सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ […]

यो पनि पढ्नुहोस

उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो दुर्लभ चरा ‘हङरायो’

झापा, पुस १६ – ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो)को कीर्तिमानी तस्वीर खिच्न सफलता मिलेको छ । पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको लहरे वनस्पतिको फल हो । जो ज्यादै कडा र चराले खान नसक्ने आकारको हुन्छ […]

यो पनि पढ्नुहोस

वीरगञ्ज नाकाबाट ६० लाख मूल्य बराबरको सामान बरामद

वीरगञ्ज, पुस १६- करिब रु ६० लाख बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाइएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा प्रदेश नं २–०३–००१ख ०१२९ नंको मालवाहक ट्रक तथा […]

यो पनि पढ्नुहोस

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

म्याग्दी, पुस १६- एक जना बेपत्ता हुने गरि धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको थियो । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र पर्नुभएको थियो । काठमाडौँबाट हेलिकप्टरमा […]

यो पनि पढ्नुहोस

कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ४ जना घाइते

कञ्चनपुर, पुस १६- कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा गएराति साढे १० बजे दुईओटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हो । मोटरसाइकल ठक्करबाट गम्भीर घाइते भएका कृष्णपुर नगरपालिका २ […]

यो पनि पढ्नुहोस

माथि जीम सेन्टर, तल कक्षाकोठा

विद्यालयमा कक्षाकोठाको दुःख सकिएको छैन । ईसीडीदेखि कक्षा आठसम्म सञ्चालन अनुमति पाएको विद्यालयले भवनको ६ वटा कोठा मात्र प्रयोग गर्न पाएको छ । पर्याप्त कक्षाकोठा नभएकै कारण बिहान र दिउँसो गरी दुई सिफ्ट पठनपाठन गराउनु परेको छ । १५ पुस, काठमाडौं । मित्र आधारभूत विद्यालय, चाबहिलको साढे पाँच दशक लामो इतिहास छ । २०२२ सालमा […]

यो पनि पढ्नुहोस

बालबालिकाको वृत्तिविकासः निर्जीव खेलौनाले खेल्न सक्छ सजीव भूमिका

१६ पुस, काठमाडौं । खेलौना निर्जीव हुन्छन् । स्वार्थैस्वार्थको संसारमा कहिलेकाँही यस्तो लाग्छ– सजीव मित्रहरू भन्दा त्यही निर्जीव खेलौना असल साथी बन्न सक्छन् । भनाइ नै छ– ‘कम्तिमा खेलौनाले जीवित मान्छेले जस्तो धोका दिँदैन र मुटु टुक्र्याउँदैन ।’ यी भनाइहरू बालबालिकाको जीवनमा अझ बढी लागू हुन्छ । मनोविद्हरूका अनुसार बालबालिकाको चौतर्फी विकासको लागि खेलौनासँगको खेल […]

यो पनि पढ्नुहोस

चितवनका गुरूङ समुदायले धुमधामका साथ ल्होसार मनाए

चितवन,पुस १६। बिहीबार गुरूङ समुदायले धुमधामका साथ तमू ल्होसार पर्व मनाएका छन् । चितवनका विभिन्न गुम्बा तथा गुरूङ बस्तीहरूमा ल्होसार पर्व मनाइएको हो। पुस १५ का दिन विशेष गरी गुरूङहरूको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले महाबौद्ध गुम्बा तीनखोलेमा बृहत् कार्यक्रम आयोजना गरेर यस पर्व मनाउने गर्दछ। गतवर्ष कोरोना भाइरस जोखिमका […]

यो पनि पढ्नुहोस

लुम्बिनीमा रोजगारको अवसरः प्रदेश सरकारले माग्यो ४३६ करार कर्मचारी (सूचनासहित)

बुटवल,पुस १६- लुम्बिनी प्रदेश सरकारको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले करार सेवामा ४ सयभन्दा बढी कर्मचारी माग गरेको छ।मन्त्रालयले शुक्रबार बिहान सूचना जारी गरी वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि करार सेवामा ४३६ जना कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो। मन्त्रालयले प्रदेशका सबैजसो जिल्लाका लागि नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिक […]

यो पनि पढ्नुहोस