मस्कोमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु २१ घाइते

मस्को, पुस १८ – मस्कोको दक्षिणी भागमा आइतबार बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्। रुसको फेडरल रोड ट्राफिक इन्स्पेक्शन एजेन्सीले रियाजान क्षेत्रमा स्थानीय समय अनुसार बिहान ५:४५ बजे (०२४५) दुर्घटना भएको बताएको छ। दुर्घटनाको परिणाम स्वरूप पाँच जनाको मृत्यु भयो भने २१ जना घाइते […]

यो पनि पढ्नुहोस

पाल्पामा शब बाेकेकाे बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु, ८ जना घाइते

बुटवल, पुस १८- बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएका छन् भने ८ जना घाइते भएका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणको जानकारी अनुसार मृतकको सनाखत हुन बाँकी छ र उपचारका लागि घाइतेहरुलाई तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ । उनीहरु चढे्को लु २ […]

यो पनि पढ्नुहोस

रोड्रीको गोलमा आर्सनलमाथि सिटीको पुनरागमन जित

१७ पुस, काठमाडौं । रोड्रीले इन्जुरी टाइममा गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार दश खेलाडीमा सीमित आर्सनलमाथि २-१ को पुनरागमन जित हात पारेको छ । आर्सनलले घरेलु मैदानमा अग्रता लिएर पनि कायम राख्न सकेन । ३१औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको सिटीले दोस्रो […]

यो पनि पढ्नुहोस

मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा तिन जनाकाे मृत्यु

१८ पुस, जनकपुरधाम । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा तीन जना सबार मोटरसाइकल दुर्घटना भएको हो । सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर बाटोभन्दा १० मिटर तल्ल लडेर दुर्घटना […]

यो पनि पढ्नुहोस

सञ्चालकहरूको दबावमा ब्याजदर बढाउने तयारी

१८ पुस, काठमाडौं । सहकारी संस्थाहरुले प्रवाह गर्ने ऋणको ब्याजदर बढाउन सहकारी सञ्चालकहरुले दवाव दिन थालेका छन् । दशैंतिहार सकिए लगत्तै सहकारी सञ्चालकहरले विभागलाई सहकारीको ब्याजदर १७ प्रतिशत पुर्‍याउन दबाब दिइरहेका छन् । विभागले नै सहकारीकर्मीहरुको दवावमा ब्याजदर बढाउन गृहकार्य शुरु गरेका छन् । अहिले सहकारी संस्थाहरुले ऋणमा १४.७५ प्रतिशत ब्याजदर र बढीमा थप १ […]

यो पनि पढ्नुहोस

कृषि तथा पर्यटन र उद्याेगमार्फत देशकाे विकास गर्नेुपर्ने

काठमाडौँ, पुस १८- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसी (राजन)ले कृषि, पर्यटन र उद्योगमार्फत मुलुकको विकास गर्नुपर्ने बताउनुभएको छ ।चन्द्रागिरि नगरपालिका–२ मा रहेको बाघ बछ्ला बहुद्देश्यीय सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सहकारीको एकीकृत पुँजीलाई कृषि, उद्योगधन्दा र पर्यटनको विकासमा लगानी गर्न सकेमात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउनुभएको हो […]

यो पनि पढ्नुहोस

नेपाली सेनाको अधिकृत क्याडेट पदमा खुल्यो भर्ना खुल्याे

काठमाडौँ, पुस १८- नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदको लागि विज्ञापन खुलाएको छ । नेपाली सेनाको अनुसार आजदेखि माघ १७ गतेसम्म हजार रुपैयाँ र त्यस पछि त्यसको दोब्बर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिन्छ । त्यस्तै खुलातर्फ १२०, शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ […]

यो पनि पढ्नुहोस

यमनी सैनिकसँगको भिडन्तका क्रममा यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिए

यमनी सैनिकसँगको भिडन्तका क्रममा यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन् । यहाँको सेनाले प्राय हवाई हमला गर्ने गरेको थियो । शनिबार भने मारिब शहरको बालक आल शाखरी भन्ने स्थानमा स्थलगत कारबाही नै गरेको थियो । त्यस कारबाहीमा […]

यो पनि पढ्नुहोस

प्रतिनिधिसभाको बैठक स्थगित माओवादी महाधिवेशनका कारण

काठमाडौँ, पुस १८- प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २२ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जारी गर्नुभएको सूचनामा ‘विशेष कारणवश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिएअनुसार प्रतिनिधिसभा […]

यो पनि पढ्नुहोस

कोरोना सङ्क्रमण फेरि फैलिन सक्ने भन्दै पुर्व तयारी गर्न निर्देशन

विराटनगर, पुस १५- प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरूलाई ओमिक्रोन भेरियन्टको सम्भावित सङ्क्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिनुभएको छ । कोभिड अस्पताल विराटनगरको आज निरीक्षण गर्दै उहाँले पछिल्लो समयमा कोरोना भाइरस तथा यसको घातक भनिएको ओमिक्रोन भेरियन्टको सम्भावित खतरातर्फ सतर्क रहेर काम गर्न र त्यसको उपचारका […]

यो पनि पढ्नुहोस