दुर्घटनाको सम्मुखमा नेपाली क्रिकेट
अब ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी कारबाही स्वीकार गरेर बन्द प्रशिक्षणमा आए त विवाद सकियो, थप खेलाडी पनि बन्द प्रशिक्षणमा आएनन् भने क्रिकेट संघसँग ग्लोबल स्टार सन्दीप लामिछानेको कप्तानी खोसेर ‘कारबाही’ गर्ने वा ज्ञानेन्द्रहरुको कारबाहीलाई सदर गर्ने दुई विकल्प मात्र बाँकी रहन्छ । १५ पुस, काठमाडौं । नेपाली राष्ट्रिय […]
यो पनि पढ्नुहोस

