सक्किगोनी टिमले सोह्रखुट्टे प्रहरीलाई दियो स्वास्थ्य सामग्री

सरकारले कोरोनाका कारण लकडाउन गरेयता चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को प्रसारण बन्द छ । टेलिश्रृंखलामा व्यस्त कलाकारहरु अहिले फुर्सदिला बनेका छन् । फुर्सदको सदुपयोग गर्दै यसका केही कलाकारहरु सामाजिक कार्यमा पनि जुटिरहेका छन् । यसैक्रममा सक्किगोनी टिम र चक्रपथ सरसफाइ महाअभियानका संयोजक लोकबहादुर टन्डनको तर्फबाट सोह्रखुट्टे प्रहरीलाई सहयोगस्वरुप विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । […]

यो पनि पढ्नुहोस

ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु नियुक्त

१४ भदौ, ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । उनले आइतबारदेखि नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेका ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर […]

यो पनि पढ्नुहोस

आमाको शृंगार हेर्दै नक्कल गर्थे, मेकअप आर्टिस्ट भए

अनिष तामाङलाई सानैदेखि ‘मेकअप’मा रूचि थियो। आमाले ऐनाअगाडि उभिएर शृंगार गर्दा उनी हेर्दै त्यसको नक्कल गर्थे। तर उनको यो रहरलाई समाजले ‘स्त्रीलिङ्गी चरित्र’ भन्थ्यो। छिमेकीहरूले ‘विचरा’ भावमा परिवारलाई भन्थे, ‘भएको एउटा छोरा पनि छोरीजस्तै भयो है?’ मेकअप भनेको छोरी मान्छेका लागि मात्रै हो भन्दै समाजले बारम्बार बुझाउन खोज्थ्यो। यही कारण उनलाई समाजमा खुलेर प्रस्तुत हुन गाह्रो […]

यो पनि पढ्नुहोस

मेस्सी बहिर्गमनको अर्को ट्विस्ट : ७०० मिलियन क्लज एक्टिभ नै छैन

१४ भदौ काठमाडौं । लिओनल मेस्सीको ट्रान्सफर सागमा अर्को ट्विस्ट देखापरेको छ । मेस्सीको रिलिज क्लज ७०० मिलियन युरो रहेको भनिए पनि उनको सम्झौताको अन्तिम सिजन त्यो एक्टिभ नरहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । साडेना सेरले शनिबार यो दावा गरेका छन् र मेस्सीको ७०० मिलयन रिलिज क्लज अन्तिम वर्ष लागू हुँदैन । मेस्सीले पछिल्लो पटक […]

यो पनि पढ्नुहोस

कसले चलाउँदैछ डा. केसीको फेक अकाउण्ट ?

१५ भदौ, काठमाडौं । अंग्रेजीमा डि.आर. गोविन्द केसी लेखिएको एउटा फेसबुक पेज निकै चर्चित छ । जहाँ केही समयअघि प्रहरीले डा. केसीलाई समाउँदै गरेको फोटो पोस्ट गरेर क्याप्सन लेखिएको छ : ‘केही दिनको हिरासतले अनवरत दीनदुःखी गरिबहरुको निःशुल्क सेवा गर्ने भाव कहाँ घट्छ र ? बाटो छेक्दैमा र हिरासतमा लिदैमा अभियान कहाँ रोकिन्छ र ? […]

यो पनि पढ्नुहोस

हेटौंडामा ४१ करोडमा तरकारी बजार निर्माण गर्न सम्झौता

१४ भदौ, हेटौंडा । हेटौंडामा प्रदेश स्तरीय कृषि थोक बजारको निर्माणका लागि सम्झौता भएको छ । थोक बजारको निर्माणका लागि बागमती प्रदेश सरकारको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाबीच सम्झौता भएको छ । ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त बजार निर्माणका लागि ७० प्रतिशत रकम बागमती प्रदेश सरकार र ३० प्रतिशत हेटौंडा उपमहानगरपालिकाले ब्यहोर्नेछ […]

यो पनि पढ्नुहोस

खोइ त सहज मल उपलब्धता बारे दीर्घकालीन उपाय?

सिजनमा मल अभाव नेपालमा सधैँकै कहिल्यै नसुल्झिने समस्या हो भन्ने अनुमान लगाउन गाह्रो पर्दैन। यो समस्या अहिलेको मात्र होइन, प्रत्येक वर्ष दोहोरिने गर्दछ। समस्या प्रत्येक वर्ष दोहोरिन्छ र समस्या समाधानमा कुनै पहल नै नभएको देखिन्छ। यसको मुख्य जिम्मेवार निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किन त यो समस्या समाधान गर्न सक्दैन वा समस्या समाधान गर्न […]

यो पनि पढ्नुहोस

राप्रपामा चुनाव चिन्ह विवाद : गाई र हलो तानातान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई निर्वाचन आयोगमा पार्टी दर्ताका लागि सो पार्टीभित्र अन्तिम गृहकार्य चहिरहेको छ । गत २८ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)बीच पार्टी एकता भएपछि एकताको आधार पत्रमाथिको व्याख्या र विवादित विषयमा सहमतिको खोजी जारी छ । राप्रपाद्वारा एकताको […]

यो पनि पढ्नुहोस

पाँच लाख ३० हजार घुससहित सिनियर इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं, १४ भदौ । भौतिक पूर्वाधार बिकास कार्यालय, बाँकेका सिनियर इन्जिनियर पाँच लाख ३० हजार घुससहित पक्राउ परेका छन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार घुससहित सिनियर इन्जिनियर मनिषकुमार अर्याललाई नियन्त्रणमा लिएको हो । बुटवलस्थि अख्तियार कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा ६६-१-०७६१ नम्बरको गाडीसहित इन्जिनियर अर्याललाई नियन्त्रणमा लिइएको हो […]

यो पनि पढ्नुहोस

कर्णालीमा खाद्यान्न : डिपोमा चामल, गाउँमा हाहाकार

प्रदेशमा ३२ हजार मेटि्रक टन खाद्यान्न अभाव १४ भदौ, सुर्खेत । समयमै ढुवानी नहुँदा कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव हुन थालेको छ । मुगुमा एक महिनादेखि खाद्य डिपोहरु रित्तिएका छन् भने माथिल्लो डोल्पामा एक वर्षदेखि चामल पुगेको छैन । चामल समयमै नजाँदा माथिल्लो डोल्पाको सेफोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाले खाद्यान्न अभाव झेलिरहेका छन् । गत […]

यो पनि पढ्नुहोस