अर्थमन्त्रीको बहिर्गमनको चर्चासँगै सेयर बजारको बाँध फुट्यो

काठमाडौं । पछिल्लो समय सेयर बजारमा रौनक देखिन थालेको छ । सेयर बजार बढ्दै जाँदा कतिपयले अर्थमन्त्री डा.युवराज खतिवडाको बहिर्गमनको हल्लाले सेयर बजारमा काम गरेको विश्लेषण गर्न थालेका छन् । यद्यपि सेयर बजारमा वर्षौंदेखि लगानी गर्दै आएकाहरु भने सेयर बजारको प्रत्येक ४—४ वर्षमा बुलिस र बियरिसको चक्र हुने भएकाले सोही चक्रअनुसार बजार बढ्न थालेको बताउँछन् […]

यो पनि पढ्नुहोस

मलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन होस् : वामदेव गौतम

राष्ट्रियसभामा मैले जान्न भनेकै छैन । बरु फागुनदेखि अहिलेसम्म कति भयो ? ६ महिनासम्म पार्टीको निर्णय लागू भएको छैन ।त्यो पार्टीको तर्फबाट यताउता हुनै सक्दैन , पार्टीको निर्णय कार्यान्वयन हुनैपर्छ– गौतम १५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग […]

यो पनि पढ्नुहोस

बारा : १८० केजी गाँजासहित कार सशस्त्र प्रहरीकाे नियन्त्रणमा

बारा, १५ भदाै । बारामा सशस्त्र प्रहरीले गएराती १८० केजी गाँजासहित एक कारलाई नियन्त्रणमा लिएको छ । जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्नास्थित सिम्रनगढ जाने बाटोमा विशेष सूचनाको आधारमा चेक जांच गर्दा कारमा प्याक गरेर लैजान लागिएको १८० केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । जाँच गर्ने क्रममा प्रदेश नम्बर […]

यो पनि पढ्नुहोस

‘खतिवडाजी मन्त्रिपरिषदमा नआएपछि उहाँको सिफारिस हुने रैछ सोचेका थियौं, तर भएन’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा नेपाल सरकारका प्रवक्ता पनि हुन्। त्यसैले मन्त्रिपरिषदमा उनको उपस्थिति सम्भव भएसम्म अनिवार्यजस्तै हुन्छ। आइतबारको बैठकमा भने मन्त्री खतिवडा उपस्थित थिएनन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा खतिवडा अनुपस्थित भएपछि कतिपय मन्त्रीले राष्ट्रिय सभामा खतिवडाको सिफारिस हुने रैछ कि क्या हो भन्ने सोचेका […]

यो पनि पढ्नुहोस

जरिवाना तिर्न नसक्दा १७ नेपाली यात्रु दुबई एयरपोर्टमै अड्किए

युएई- जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किएका हुन्। सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए -२२९२) मार्फत घर फर्कन टिकट काटिसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपाल फर्कन पाएनन्। नेपाल […]

यो पनि पढ्नुहोस

डेढ अर्ब लगानीमा झापामा तयार भयो पाँचतारे स्तरको होटेल

१५ भदौ, काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’को ‘गृहप्रवेश’ भएको छ । विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका चार जना युवाको टिमको जमघटको जन्मियो ‘द पीक […]

यो पनि पढ्नुहोस

माछा चोर्न खोज्दा करेन्ट लागेर चितवनमा दुई युवाको मृत्यु

चितवनमा माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर मृत्यु भएको छ। भरतपुर–८ सल्यानी टोलमा रहेको माछा पोखरीमा माछा चोर्न गएका स्थानीय युवाहरूको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए। थापाका अनुसार चुडामणी शर्मासहितका चार जनाले सञ्चालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका स्थानीय नवराज दराई र वीरबहादुर रानामगरको करेन्ट लागेर […]

यो पनि पढ्नुहोस

प्रदेश २ सरकार परिवर्तनबारे उपेन्द्र यादव : कसै–कसैलाई मन्त्री बन्ने रहर जागेको होला, स्वभाविक हो

‘सरकारलाई बदनाम गर्ने काम भयो’ तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएसँगै प्रदेश २ सरकार परिवर्तन हुने चर्चा सुरु भएको छ । यस्तो चर्चासँगै पार्टीका नेताहरुको दौडधुप पनि बाक्लिएको छ । संघमा विपक्षी दलको भूमिका निर्वाह गरिरहेको र प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको पार्टीले संघीय सरकार […]

यो पनि पढ्नुहोस

समाज लघुवित्तको आईपीओ ५ लाख आवेदकले नपाउने

१५ भदौ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आज सोमबार बाँडफाँट हुने भएको छ । संस्थाले निश्कासन गरेको ८६ हजार कित्ता आईपीओ सोमबार बाँडफाँट हुने भएको हो । सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो बाँडफाँट गरिने तय भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्ससँगै समाजले पनि आईपीओ निश्कासन गरेको थियो । रिलायन्सको गत शुक्रबार नै […]

यो पनि पढ्नुहोस

मनाङको स्याउ विश्व बजारमा

१५ भदौ, मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ । हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ । आम मानिसलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, […]

यो पनि पढ्नुहोस