मोरङको बेलबारीमा जुवा खेलिरहेका ६ जना पक्राउ
२४ असोज, विराटनगर । मोरङको बेलबारी नगरपालिका वडा नं. ४ गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन् । सो टोलका अशोक राईको घरमा जुवा खेलिरहेकालाई शुक्रबार बेलुका साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका–३ मैनावारी टोल बस्ने ४० वर्षीय रित गुरुङ, बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग […]
यो पनि पढ्नुहोस

