आप्रवासन नीतिमा पुनर्विचार गर्न सरकारलाई सुझाव
हामी एकातिर देशभित्रै रोजगारी सिर्जना गर्ने भन्छौँ, अर्कोतिर भटाभट कयौं देशहरुसँग श्रम सम्झौता गरिरहेका छौं । हामी सस्तो श्रम आपूर्ति गरेर रमाइरहेका छौं २५ असोज, काठमाडौं । विज्ञहरुले नेपालको आप्रवासन नीति विरोधाभाषपूर्ण रहेको भन्दै त्यसमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिएका छन् । नेपालले आप्रवासनलाई सुरक्षित, व्यवस्थित र नियमित तुल्याउन तत्काल उपयुक्त कदम चाल्नुपर्ने सुझाव उनीहरुको […]
यो पनि पढ्नुहोस

