भक्तपुर दुर्घटना : महिलाको मृत्युमाथिको शंका पुष्टि भएन, साढे ११ लाख क्षतिपूर्ति दिइने

३ पुस, काठमाडौं । भक्तपुर दुर्घटना प्रकरणमा महिलाको मृत्युमाथि परिवारले गरेको आशंका अनुसन्धानबाट पुष्टि नभएको प्रहरीले जनाएको छ । काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमको प्रतिवेदनले पनि ३० वर्षीया रिया श्रेष्ठको दुर्घटनामा ठोक्किएका कारण मृत्यु भएको निष्कर्ष निकालेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३, कौशलटारमा २१ मंसिरमा बा ८ च ४७५६ नम्बरको कार दुर्घटना हुँदा २१ मंसिरमा श्रेष्ठको […]

यो पनि पढ्नुहोस

जनकपुर–जयनगर रेल चलाउन ‘अपरेटिङ प्रोसिड्योर’को मस्यौदा तयार

३ पुस, काठमाडौं । सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनबारे नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’बारे सहमति जुटेको छ । रेल–वे सञ्चालनका लागि भारतले प्रोसिड्योर चाँडो टुंग्याउन जोड दिँदै आएको छ । रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलले ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’को मस्यौदा तयार गरेको छ । दुवै दशेमा सरकारले स्वीकृत गरेर हस्ताक्षर भएपछि रेलमार्गमा रेल चलाउने […]

यो पनि पढ्नुहोस

एक साताभित्र उखु किसानको भुक्तानी दिन संसदीय समितिको निर्देशन

२ पुस, काठमाडौं । संसदीय समितिले उखु किसानले चिनी उद्योगबाट पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस

ब्रोडगेज प्रविधिमै बन्ने भयो काठमाडौं–रक्सौल रेलमार्ग

डीपीआरका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी १ पुस, काठमाडौं । काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल र भारतबीच केही हप्तामै समझदारीपत्र (एमओयू) हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुका अनुसार एमओयूको अन्तिम मस्यौदा तयार भएको छ । मन्त्रिपरिषदले स्वीकृति दिएपछि भारतसँग औपचारिक रुपमा एमओयू हुनेछ । प्रस्तावित एमओयूअनुसार रेलमार्गको […]

यो पनि पढ्नुहोस

भोलिदेखि गाडीमा जोर-बिजोरको नियम नलाग्ने

२ पुस, काठमाडौं । भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो । जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक […]

यो पनि पढ्नुहोस

कर्मचारीलाई मासिक २५ हजार ‘घुस’

२ पुस, काठमाडौं । इलाका तथा सेक्टर वन कार्यालयका कर्मचारी र डिभिजन वन अधिकृतले निरीक्षणको नाममा महिनावारी रकम बुझेको तथ्य सं‌सदीय उपसमितिले फेला पारेको छ । वन कार्यालयका कर्मचारीले घुस लिने गरेको पाइएको सार्वजनिक लेखा समिति अन्तर्गतको वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले जनाएको छ । उपसमितिको प्रतिवेदनमा भनिएको छ, ‘रकम उपलब्ध नगराएमा कटान आदेश नै […]

यो पनि पढ्नुहोस

‘सबै अचम्मित भए, मैले कोरोनालाई जितेर बाँचें’

कोरोना पोजिटिभ पाइएपछि मेडिसिटीमा उपचार गराउने क्रममा छातीको एक्सरे पनि गरिएको थियो । एक्सरेको क्रममा फोक्सोमा निमोनिया रहेकाले सतर्क रहन सुझाव त दिएका थिए, त्योभन्दा बढी चिकित्सकहरूले केही पनि नभनेको उनी बताउँछन् २ पुस, काठमाडौं । असोजको दोस्रो सातातिर ८१ वर्षीय चित्रबहादुर केसीलाई अनौंठोसँग छाती दुख्न थाल्यो । पाचन प्रणालीबाहेक कुनै पनि दीर्घकालीन स्वास्थ्य समस्या […]

यो पनि पढ्नुहोस

सिडेन निर्वाचन : उमेशलाई युवाको साथ, ध्रुवलाई सिनियरको आश

२ पुस, काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मत तान्न व्यस्त छन् । यही पुस ४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उमेश थानी र ध्रुव थापाबीच प्रतिस्पर्धा हुँदैछ । १८ जनाको कार्य समितिका लागि हुन लागेको सिडेन निर्वाचनमा सबै पदमा दुवै प्यानलको उम्मेदवारी परेको छ […]

यो पनि पढ्नुहोस

जाफ्ना स्टालियन्सले जित्यो पहिलो संस्करणको एलपीएलको उपाधि

२ पुस, काठमाडौं । जाफ्ना स्टालियन्सले श्रीलंकामा आयोजना भएको पहिलो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) ६२० फ्रेन्चाइज क्रिकेटको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा सोएब मल्लिकको अलारउण्ड प्रदर्शनमा जाफ्नाले गाल्ले ग्लाडिएटर्सलाई ५३ रनले पराजित गरेको हो । हमबानटोटास्थित महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जाफ्नाले निर्धारित २० ओभरमा ६ […]

यो पनि पढ्नुहोस

राजा महेन्द्रले १७ सालमा ‘कू’ नगरेको भए…

००७-०१७ को अवधिमा नेपालमा भूमि वितरण प्रमुख आर्थिक एजेण्डा थियो । उत्पादनको मुख्य साधन भूमि थियो । जोसँग भूमि छ, उही सिकन्दर हुन्थ्यो । एकाध उद्योग, कलकारखाना थिए । मुलुकको उत्पादनको प्रमुख साधन भूमि थियो । त्यसैले भूमिमाथि प्रभुत्व हुनेको शासनमा पनि प्रभाव थियो । तराईमा धेरै जमिन कि काठमाडौंका सम्भ्रान्तको हुन्थ्यो कि त तराईकै […]

यो पनि पढ्नुहोस