अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, स्थायी कमिटी बैठकमा सहभागी

१ पुस, काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् । स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा सहभागी एक नेताले अनलाइनखरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली अध्यादेश […]

यो पनि पढ्नुहोस

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी

१ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बैठक सुरु भएको हो । बैठकका लागि दिउँसोदेखि नै स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगे पनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका कारण बैठक बस्न सकेको थिएन । अहिले […]

यो पनि पढ्नुहोस

पोखरामा जसपाद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

ओलीले इतिहासकै कालो दिन रचेको आरोप १ पुस, पोखरा । जनता समाजवादी पार्टी (जसपा)ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोध गर्दै पुत्ला जलाएको हो । चिप्लेढुंगा मानव अधिकार चोक हुँदै महेन्द्रपुलमा पुगेर जसपाले ओलीको पुत्ला दोहनसँगै […]

यो पनि पढ्नुहोस

जोर-बिजोरले सार्वजनिक सवारीमा झन् कोचाकोच

१ पुस, काठमाडौं । कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराई कोरोना संक्रमण घट्दै गएको प्रभाव सडक यातायातमा देखिन थालेको बताउँछन् । सरकारले भीडभाड घटाउन काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लगाएपनि अधिकांश निजी सवारी चालकले त्यसको पालना गरेका छैनन् । जोर–बिजोरको नियम नमान्नेप्रति ट्राफिक […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीमाथि प्रश्न : अब संसद अधिवेशन बोलाउने कि दल विभाजन अध्यादेश ल्याउने ?

१ पुस, काठमाडौं । आगामी १६ दिनभित्र संघीय संसद बैठक बस्नुपर्ने संवैधानिक बाध्यता छ । त्यसको केही दिनअघि सरकारले संवैधानिक परिषदसम्बन्धी संशोधन अध्यादेश ल्याएपछि चौतर्फी विरोध भएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले आज (बुधबार) सरकारको कदमबारे छलफल गर्न पदाधिकारीहरुको बैठक डाकेको छ ।  कांग्रेस सभापति देउवाले सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद भएको टिप्पणी गरेका […]

यो पनि पढ्नुहोस

जबरजस्ती गरियो भने संविधानमाथि बलात्कार हुन्छ : वामदेव

‘अध्यादेशले ऐन संशोधन गर्न पाइन्छ, संविधान पाइन्न’ १ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका छन् । सरकारले मंगलबार जारी गरेको अध्यादेशबारे कडा प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले अध्यादेशमार्फत् ऐन संशोधन गर्न पाइने तर संविधान संशोधन गर्न नपाइने बताएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा […]

यो पनि पढ्नुहोस

माइतीघरमा धर्नामा बसेका उखु किसान नभइ विचौलिया हुन् : चिनी मिल सञ्चालक

काठमाडौं, २९ मंसिर । सर्लाहीका चिनी मिल सञ्चालकहरूले काठमाडौंको माइतिघरमा धर्नामा बसेकाहरू उखु किसान नभएर बिचौलिया मात्र भएको आरोप लगाएका छन् । सोमबार उद्योग मन्त्रालयसंगको छलफलका क्रममा उनीहरुले उखु किसानको नाममा आउने भौचर किन्ने बिचौलियाहरु नै धर्नामा बसेको आरोप लगाएका हुन् । उनीहरुले वास्तविक किसानहरूलाई बिचौलियाले मर्कामा पारेको र धर्नामा वसेकाहरुको अनुसन्धान गर्न आग्रह गरेको उद्योग […]

यो पनि पढ्नुहोस

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई १३ बर्ष जेल सजाय !

९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई १३ बर्षको जेल सजाय हुने सम्भावना बढेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले पुर्पपक्षका लागि थुनामा पठाउने दिएका बस्न्यातलाई १३ बर्षको जेल सजाय हुने सम्भावना बढेको हो । भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवास क्याम्पभित्रको जग्गा गैरकानुनी […]

यो पनि पढ्नुहोस

गोरखाको जंगलमा भरुवा बन्दुक भेटियो

२३ मंसिर, गोरखा । गोरखाको पालुङटार नगरपालिका–६ को घिमिरेचोक बर्षले सामुदायिक वनमा भरुवा बन्दुक फेला परेको छ । इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट गस्ती गएको प्रहरी टोलिले शनिवार साँझ जंगलमा बन्दुक भेटेको हो । वन्यजन्तुको शिकारका लागि उक्त बन्दुक प्रयोग भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ‘यो जंगल कालिज पाउने क्षेत्र रहेछ,’ इलाका प्रहरी कार्यालय […]

यो पनि पढ्नुहोस

संसदमा ५० भन्दा बढी विधेयक अलपत्र

२३ मंसिर, काठमाडौं । संघीय संसदमा ५० भन्दा बढी विधेयक अलपत्र परेका छन् । राजनीतिक विमती र संसदीय समितिको सक्रियताको कमीका कारण दुई वर्षदेखि संसदमा अड्किएका विधेयकको संख्या मात्रै नौ छ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा दर्ता भई वितरण मात्रै गरिएका विधेयकको संख्या सात छ । सभामा प्रस्तुत भएर रोकिएका विधेयक चार वटा छन् […]

यो पनि पढ्नुहोस