कान्ति बाल अस्पतालमा एमआइएस—सीका कारण बालकको मृत्यु पुष्टि

६ पुस, काठमाडौं । काठमाडौंको कान्ति बाल अस्पतालमा ४ दिनअघि एक बालकको मृत्यु भयो । कोरोना संक्रमण भई निको भएका ती बालकमा ‘मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम (एमआइएस—सी) को समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । ४ दिन हृदयघात भएर अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार […]

यो पनि पढ्नुहोस

कलैयामा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

६ पुस, वीरगञ्ज । बाराको कलैयामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-३ गंगापुर बस्ने ७५ वर्षीया रामसवारी देवी कानुको मृत्यु भएको हो । चिसोबाट जोगिनका लागि बालिएको आगोमा अचानक लड्न पुग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी […]

यो पनि पढ्नुहोस

बैशाखमा चुनाव हुँदैन : डा. भट्टराई

६ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेको सन्दर्भमा डा. भट्टराईले सो दाबी गरेका हुन् । उनले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘बैशाखमा चुनाव […]

यो पनि पढ्नुहोस

नेपालमा संसद भंगबारे यस्तो छ भारतीय अधिकारी र मिडियाको धारणा

६ पुस, काठमाडौं । संसद विघटन गर्ने र नयाँ निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई भारतीय संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । भारतको संस्थापनसँग निकट मानिने अंग्रेजी पत्रिका दि हिन्दुस्तान टाइम्सले किनारामा पारिएका नेपालका प्रधानमन्त्री ओलीले विपक्षी पार्टीहरुलाई लक्षित गरेर ठूलो कदम चालेको र सो कदमले चीनलाई पनि दुखित बनाउने उल्लेख गरेको छ । सो […]

यो पनि पढ्नुहोस

गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते

४ पुस, गुल्मी । गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गौडाकोटबाट तम्घासतर्फ […]

यो पनि पढ्नुहोस

टीम अबुधाबीको नयाँ भूमिकाबाट उत्साहित छु : पारस खड्का

४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले टी-२० लिगमा टीम अबुधाबीको नयाँ भूमिकाबाट आफू उत्साहित भएको जनाएका छन् । टीम अबुधाबीले शुक्रबार अलराउण्डर पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त गरेको हो । नयाँ भूमिका पाएपछि पारसले शनिबार बिहान ट्वीट गर्दै यसबाट आफू उत्साहित रहेको र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय […]

यो पनि पढ्नुहोस

ट्याक्टरको ठक्करबाट मृत्यु भएका बालकको शव परालको थुप्रोमा भेटियो

३ पुस, सप्तरी । ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको छ । बिहीबार दिउँसोदेखि बेपत्ता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखियाको शव परालको थुप्रोमा फेला परेको प्रहरीले जनाएको छ । बिहीबार बेलुका घरबाहिर खेल्न निस्केका स्थानीय रोहित मुखियाका छोरा आनन्द वेपत्ता भएका थिए । […]

यो पनि पढ्नुहोस

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, थप छानबिन गर्न अख्तियार पठाइने

३ पुस, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ । र, थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सक्छन् ?

राजा फाल्न सक्ने संसदले नयाँ राजाहरु पनि फालिदिन सक्छ यदि राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको कुनै पनि धारामा नटेकी संसद विघटन गर्ने हो भने संसदले पनि आफूमा निश्रित सार्वभौम अधिकारको प्रयोग गर्दै आवश्यकताको सिद्धान्तका आधारमा नयाँ बानेश्वरमा आफैं बैठक बोलाउन सक्छ । जनताले चुनेको संस्थालाई अदालतले सदर वा बदर गरिराख्नुपर्दैन । सभामुख अग्नि सापकोटालाई मुद्दा लगाएर […]

यो पनि पढ्नुहोस

लेवान्डोस्कीलाई फिफा बेस्ट अवार्ड

३ पुस, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने पोलिस फरवार्ड रोवर्ट लेवान्डवस्की वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । विश्व फुटलको सर्वोच्च संस्था फिफाले प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्ड जित्दै लेवान्डोस्की विश्वकै उत्कृषट खेलाडी घोषित भएका हुन् । अन्तिम मनोनयनमा परेका लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले पहिलो पटक यस अवार्ड जितेका […]

यो पनि पढ्नुहोस