एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने […]

यो पनि पढ्नुहोस

गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा तेह्रथुमको मेन्छयायेममा शोक बिदा

२२ साउन, काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार सूचना जारी गरी शोक बिदाको जानकारी गराएका हुन् । गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण […]

यो पनि पढ्नुहोस

एभिसी सेन्ट्रल जोन भलिबल दुई समूहमा हुने, नेपाल सम्मिलित साउथ एसियाको खेल डिसेम्बरमा

२२ साउन, काठमाडौं । एसियाको मध्य राष्ट्रहरु सम्मिलित सेन्ट्रल जोन भलिबल प्रतियोगिता यस पटक दुई समूहमा हुने भएको छ । यसअघि एभिसी सेन्ट्रल जोन महिला र पुरुषको एक मात्र प्रतियोगिता हुँदै आएको थियो । यस पटक भने सेन्ट्रल जोनको पनि उत्तरी क्षेत्र र दक्षिण क्षेत्रको फरक प्रतियोगिता हुन लागेको छ । सेन्ट्रल एसिया भलिबल च्यालेन्ज […]

यो पनि पढ्नुहोस

न्यूनतम साझा कार्यक्रम टुंगो लाग्यो, अब मन्त्रिपरिषद् विस्तार हुन्छ : निधी

२२ साउन, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले न्यूनतम साझा कार्यक्रम टुंगो लागेकाले अब मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउन प्रयास भइरहेको जानकारी पनि दिए । शुक्रबार जनकपुर बिमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निधीले भने, ‘न्यूनतम साझा कार्यक्रम टुंगो लागेको […]

यो पनि पढ्नुहोस

स्थानीय तहलाई प्रदेशको मातहत ल्याउने तयारी

काठमाडौं, साउन २२ सरकारले संविधान बमोजिम स्वतन्त्र र स्वायत्त रहेका स्थानीय तहलाई प्रदेशको मातहत ल्याउने भएको छ । कांग्रेस महामन्त्री पूर्णवहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने विषय समेटिएको छ । न्यूनतम साझा कार्यक्रममा विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिलाउने विषय पनि समेटिएको […]

यो पनि पढ्नुहोस

प्रहरी हेडक्वार्टरबाटै शान्ति मिसन परीक्षाको प्रश्न-पत्र चोरिएको पुष्टि

२१ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्रै चोरी भएको छ । शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि-स्याटको प्रश्न पत्र चोरिएको पुष्टि भएको हो । शनिबार भएको प्रि-स्याट परीक्षा अघि नै केही परीक्षार्थीसम्म प्रश्न पत्र पुगेपछि हल्लाखल्ला भएको थियो । र, केहीले आपत्ति जनाएपछि परीक्षा एक घन्टा ढिलो गरी सुरु […]

यो पनि पढ्नुहोस

बँदेललाई थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

२१ साउन, बैतडी । जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट […]

यो पनि पढ्नुहोस

विद्युत प्राधिकरणका निर्देशक भन्छन् : सरकारले दिएको जिम्मेवारी स्वीकार्छु

काठमाडौँ, २० साउन कोरोनाका कारण स्थलगत रुपमा जान नसक्दा विद्युत् चुहावट बढ्न गएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । कोरोनाका काराण निषेधाज्ञा, लकडाउनलगायत कारणले उपभोक्ताको घर घरमा जान नसकेको हुक तथा अन्य माध्यमबाट हुने चोरी नियन्त्रण गर्न नसकिएको प्राधिकरणको भनाइ छ । आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशतमा सीमित राख्ने भनिएको चुहावट बढेर १७ […]

यो पनि पढ्नुहोस

सप्तरिमा डुबेर एकै वर्ष २१ जनाकाे मृत्यु

चितवन । सप्तरिकाे राजगढ गाँउपालिका ३ नर्घाेका घुरन रामका ७ वर्षीय छाेरा उमेश रामकाे पाेखरिमा डुबेर साेमबार मृत्यु भएकाे हाे । राजविराज नगरपालिका ११ चनाैरामा मामाघर आएका उनकाे साेहि स्थानमा रहेकाे पाेखरिमा नुहाउने क्रममा डुबेर मृत्यु भएकाे हाे । रुपनी गाँउपालिका १ का अबधीरामा यादवका ६ वर्षीय छाेरा युवराजकुमार यादवकाे घरछेउकाे माछा पाेखरिमा खेल्ने क्रममा […]

यो पनि पढ्नुहोस

बालिका बलात्कार आरोपमा दुइजना पक्राउ

चितवन । बालिका बलात्कार अाराेपमा कैलालि र माेरङबाट दुइजना पक्राउ परेका छन् । कैलालिमा १४ वर्षिया बालिकालाइ जबरजस्ति करणी गरेकाे अभियाेगमा जानकि गाँउपालिका ६ धर्मापुर कटान बस्ने ३६ वर्षिय धरमविर चाैधरिलाइ मँगलबार दिउँसाे प्रहरिले पक्राउ गरेकाे छ । चाैधरीले ति बालिकालाइ अाफ्नै घरमा जबरजस्ति करणि गरकाे भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरि कार्यालय टिकापुरबाट खटिएकाे […]

यो पनि पढ्नुहोस