खाेप लगाएकाे प्रमाणपत्र अब जिल्ला अस्पतालबाटै पाइने

काठमाडाैँ। काेभिड १९ विरुद्धकाे खाेप लगाएकाे प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएकाे छ । विदेश जाने व्यक्ति तथा विद्यार्थि सबैलाइ काठमाडाैँमै आएर खाेप लगाएकाे प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेकाे हाे । बुधबार स्वास्थय सेवा विभागले ७७ वटै जिल्ला अस्पताललाइ पत्र पठाएर त्यहिँबाट खाेप लगाएकाे प्रमाणिकरण गर्न निर्देशन दिएकाे जनाएकाे […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिमबाहेक सबै प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

चितवन,साउन २०- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश […]

यो पनि पढ्नुहोस

पर्सिदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज, बाँकीले मन्त्रालयको वेभसाइटमा इन्ट्री गर्नुपर्ने

काठमाडौं, साउन २० – सरकारले पर्सिदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान देशैभर संचालन गर्ने भएको छ । असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ । स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान […]

यो पनि पढ्नुहोस

माधव-झलनाथ पक्षको केन्द्रीय समिति बैठक स्थगित

२० साउन, काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल-झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले […]

यो पनि पढ्नुहोस

घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

बागलुङ,साउन ५ – काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न जानुभएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिनुभयो । स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस

बागलुङमा घरेलु मदिरा पिएका चार मजदुरको मृत्यु, दुई गम्भीर

  बागलुङ,साउन ५- घरेलु मदिरा पिएका चार मजदुरको मंगलबार बिहान मृत्यु भएको छ । अरू दुई जना गम्भीर बिरामी छन् । उनीहरूले सोमबार बेलुकी घरेलु मदिरा सेवन गरेका थिए । मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुनमगर र ३९ वर्षको दूधबहादुर राना छन् […]

यो पनि पढ्नुहोस

वीरगञ्जमा पहिलो पटक ‘कोरा साइकिलिङ’

५ साउन, वीरगञ्ज । वीरगञ्जमा पहिलोपटक ‘कोरा साइकिलिङ’ को आयोजना गरिएको छ । वीरगञ्ज साइक्लिङ क्लब र एनवाइफ वीरगञ्जले संयुक्त रुपमा कोरा साइकिलिङको आयोजना गरेका हुन् । बौद्ध र हिन्दु धर्मावलम्बीहरुले घडीको सुल्टो दिशामा आफ्नो धार्मिक स्थलहरुको परिक्रमा लगाउने कार्यलाई कोरा भनिन्छ । नेपालमा कोरा साइकिलिङ सन् २०११ मा काठमाडौंका टुर्स एण्ड ट्राभल एजेन्सीहरुले गरेका […]

यो पनि पढ्नुहोस

सचिवहरुलाई ‘होमवर्क’ दिँदै अर्थमन्त्रीले भने-शतप्रतिशत नतिजा चाहियो

अर्थतन्त्रका समस्या हटाउने गरी सुझाव दिन निर्देशन ५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको समस्याभित्रका समस्या समाधान हुन नसकेकोबारे सचिवहरुसँग चासो राखेका छन् । सोमबार बढी पुँजीगत खर्चको जिम्मेवारी पाएका  विकासे मन्त्रालयका सचिवहरुलाई मन्त्रालयमा बोलाएर उनले विकास निर्माणका कामले गति लिन नसक्ने कारणहरुबारे दर्जनभन्दा बढी विषयमा चासो राखेका हुन् । साथै उनले कर्मचारीलाई होमवर्क […]

यो पनि पढ्नुहोस

भरतपुर महाननगरपालिकाका फुलबारिको स्थास्थ्य चौकीमा कोरोना खोप लगाउनेको भिडँ

भरतपुर । भरतपुर महानगरपालिका वार्ड न १५ फुलबारिमा रहेको स्थास्थ्य चौकीमा कोरोना खोप लगाउनेहरुको भिडँ तिब्र गतिमा बढेको छ । फोटो र भिडियो सहित

यो पनि पढ्नुहोस

नयाँ सरकारसामु डा. केसीले राखे ५ बुँदे माग

४ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नयाँ सरकारसामु ५ बुँदे माग राखेका छन् । नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या तथा तिनका समाधानका लागि गर्नुपर्ने भन्दै केसीले ५ बुँदा सार्वजनिक गरेका छन् । केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पदमुक्त गर्नुपर्ने, चिकित्सा […]

यो पनि पढ्नुहोस