मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टरको मृत्यु

२६ साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए । बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको […]

यो पनि पढ्नुहोस

कांग्रेस महाधिवेशन किचलोः संस्थापन सार्ने, इतर रोक्ने रणनीतिमा

काठमाडौं,साउन २६- नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्म तोकिएको १४औं महाधिवेशन अब घोषित मितिमा नहुने पक्कापक्की भएपछि कांग्रेसभित्र किचलो बढ्दै गएको छ । कांग्रेसले क्रियाशील सदस्यताका विषयमा देखिएका विवाद समाधान गर्न नसकेपछि संस्थापन पक्ष घोषित मिति फेरि सार्ने तयारीमा छ । तर इतर पक्ष मानिएको रामचन्द्र पौडेल समूह भने २३ भदौपछि पार्टीको वैधानिकता सकिने भन्दै […]

यो पनि पढ्नुहोस

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र […]

यो पनि पढ्नुहोस

रौतहटमा तीर्थालु चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु

२५ साउन, रौतहट । रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चन्द्रपुर नगरपालिका-१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना५च ३१६६ नम्बरको गाडी सडकभन्दा […]

यो पनि पढ्नुहोस

कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु

२५ साउन, धनगढी । कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा से७प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको […]

यो पनि पढ्नुहोस

नारायणगढमा दुई अर्ब लगानीमा अत्याधुनिक मेट्रो प्लाजा बन्दै, महानगर र आर्या बिल्डर्सबीच सम्झौता

चितवन, साउन २४- भरतपुर महानगरपालिका र आर्या बिल्डर्स एन्ड इन्जिनियरिङ प्रालीबीच भरतपुर मेट्रो प्लाजा निर्माण सम्बन्धी आज निर्माण सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्सले निर्माण र सञ्चालन गरी सम्झौताको मितिले तीस वर्षपछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ । निर्माणाधिन बहुतले भरतपुर मेट्रो प्लाजा दुई तला अन्डर […]

यो पनि पढ्नुहोस

पाटन क्याम्पस ‘गुण्डा’हरुको नियन्त्रणमा रहेको परीक्षार्थीको आरोप

२३ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभाग तेस्रो सेमेस्टरका विद्यार्थीहरुले परीक्षा केन्द्र पाटन गुण्डाहरुको नियन्त्रणमा रहेको भन्दै परीक्षा दिन नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट वक्तव्य जारी गर्दै विद्यार्थीहरुले ‘पाटन क्याम्पसको परीक्षा केन्द्र नै सम्पूर्ण रुपमा गुण्डाहरुको नियन्त्रणमा रहेकाले हामी यथास्थितिमा सोही क्याम्पसमा परीक्षा दिन असमर्थ रहेको जानकारी गराउन चाहन्छौं’ भनेका छन् । त्रिभुवन […]

यो पनि पढ्नुहोस

किन हुन सकेन मेस्सी र बार्सिलोनाबीच सम्झौता ?

२२ साउन, काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाको एउटा फेसबुक पोस्टले बिहीबार साँझ विश्व फुटबलका समर्थकहरु तरंगित भए । त्यो पोस्टमा भनिएको थियो, ‘लियोनल मेस्सी अब क्लबमा रहने छैनन् ।’ तिनै मेस्सी, जसले बार्सिलोना छाड्छन् भन्ने कमैलाई मात्र लागेको थियो । १३ वर्षको उमेरमा बार्सिलोना आवद्ध भएको र सफलताका थुप्रै इतिहास रचेका उनले बार्सिलोनाबाटै सन्यास […]

यो पनि पढ्नुहोस

रौतहटमा मास्क नलगाए जरिमाना

२३ साउन, रौतहट । रौतहटमा कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागि कडाइ गर्न थालेको छ । नेपाल मास्क अभियान अन्तर्गत  ‘तपाईंको मास्क खै ?’ कार्यक्रमको आज बिहान गौरको बिपी चोकमा सुरुआत गर्दै जिल्ला स्वास्थ्य कार्यालय तथा सुरक्षा निकायले निःशुल्क रुपमा सर्वसाधारणलाई मास्क वितरण गरेका छन् । अनिवार्य रुपमा मास्क लगाउन […]

यो पनि पढ्नुहोस

मेलम्चीका बाढी पीडितलाई तत्काल राहत दिन सरकारलाई राप्रपाको आग्रह

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा भेटेर राप्रपाका अध्यक्ष पशुपति शेमशेर राणासहितका नेताहरुले बाढीबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहित राहतको व्यवस्था गर्न माग गरेका हुन् । बाढीबाट दुःख […]

यो पनि पढ्नुहोस