सनी लियोनको बारेमा थाहा नभएका ३३ रोचक चीजहरू जस्ले तपाईंलाई सोच्न वाध्य बनाउछ।

(मनोरन्जन ) सनी लियोन पोर्न ईन्डस्ट्रीको लोकप्रिय नाम हो, यद्पी धेरै छोटो समयमा नै बलीवूडमा एउटा स्थान बनाउन सफल भएकी थिइन। उनले २०१२ मा अश्लील उद्योगलाई बिदाइ गरिन । लियोनको बारेमा यस्ता धेरै चीजहरू छन् जुन आम मानिसहरूले जान्दैनन। त्यसकारण आज, हामी उनिबारे ३३ वटा त्यस्तै कुरा बताउँदै छौं, जुन सबै अहिलेसम्म अज्ञात छन्।

१- सन्नी लियोन पोर्न ईन्डस्ट्रीमा आउनु भन्दा पहिले नर्सिङ पढ्दै थिइन।

२- उनी १९ वर्षको उमेरमा पोर्न ईन्डस्ट्रीमा सामेल भएकी थिइन।

३- सनी लियोनको वास्तविक नाम करणजीत कौर वोहरा हो।

४- सन २००५ मा निर्देशक मोहित सूरीले उनको फिल्म कलयुगका लागि महत्वपूर्ण पात्रको लागि प्रस्ताव गरे तर सनीले १० लाख डलरको माग गरिन जुन मोहित पुरीलाई धेरै लाग्यो र उनले त्यो भूमिका दीपाल शालाई दिएका थिए।यो फिल्म अश्‍लील फिल्म उद्योगमा बनाइएको थियो।

५- सनीले पहिलो काम १५ वर्षको उमेरमा एक जर्मन बेकरीमा गरेकी थिइन।

Sagoon Host

६- सनी फास्ट फूड र किवी फलको प्रशंसक हुन्। सनीलाई पार्टी गर्न मनपर्दैन।

७- सनीले डेनियल वेबरसँग तीन बर्षको चक्कर पछि विवाह गरेकी हुन । ती दुईजनाको भेट एक साधारण मित्रको माध्यमबाट भएको हो।

८- सनी लियोनी आमिर खानलाई बल्यकालदेखी नै धेरै मन पराउथिन जुन कुरा उनिले एउटा अन्तर्वार्तामा भनेकी छिन।

20% OFF SAGOON

९- डिसेम्बर २००५ मा सनीको आफ्नै नाममा फिल्म ‘सनी’ रिलिज भएको थियो।

१०- सनी तमिल फिल्म ‘बडाकरी’ बाट प्रवेश गरेकी थिइन, यस फिल्ममा सनीको आइटम डान्स पनि छ।

११- सनीको दोस्रो अश्लील फिल्म ‘भर्चुअल भिभिड गर्ल सनी लियोन’ लाई पनि एक AVM पुरस्कार प्राप्त भएको छ। यो पुरस्कार अश्लील फिल्म उद्योग को ऑस्कर भनिन्छ।

१२- सनी लियोनको आफ्नै स्टुडियो पनि छ। यसको नाम सन लस्ट पिक्चर्स हो। व्यवसायको लागि सुरू गरिएको यस स्टुडियोमा उनको पार्टनर उनका पति डेनियल हुन्। यो कम्पनी २००८ मा शुरू भएको थियो।

१३- सनीको प्लेब्वय इन्टरप्राइजका मार्केटिंगका उपाध्यक्ष म्याट एरिक्सन सँग सम्बन्ध थियो।

१४- २०१० मा, सनी पनि पुरुष पत्रिका म्याक्सिमको १२ शीर्ष महिला अश्लील ताराको सूचीमा समावेश भएकी थिइन्।

१५- जब सनीले अश्‍लील फिल्महरूमा काम गर्ने निर्णय गरिसकेकी थिइन् तब उनले महिलासँगै प्रदर्शन गर्ने निर्णय गरिन।

१६- सनीले २००४ मा आएको फिल्म द गर्ल नेक्स्ट डोरमा ग्रेस्‍ट अपीयरेंस दिएकी थिइन।

१७- सनीले क्याथोलिक स्कुलबाट उनको स्कूली शिक्षा गरेकी थिइन्, किनभने उनका आमाबुबालाई लागेको थियो कि उनी सिख भएको कारण सार्वजनिक विद्यालयमा उनी खतरामा पर्नेछिन।

१८- २००५ मा, सनी पहिलो पटक मुख्य प्रवाहमा प्रवेश गरिन ।

१९- उनी एमटिभी अवार्डका लागि रेड कार्पेट रिपोर्टर बनिन।

२०-सनी लियोनले कुकुरहरूलाई निकै माया गर्छिन।

२१. सनी लियोनको मनपर्ने पेय सविनन ब्‍लैंक हो।

२२. सनी लियोनीले जिस्म २ मा रोइरहेको दृश्यहरू दिन ग्लिसरीन प्रयोग गर्न सिकेकी थिइन।

२३- सनी लियोनमा कीराको फोबिया छ। उनी किरा देखी निकै डराउछिन।

२४- सनीले एक वेबसाइटलाई भनेकी छिन् कि उनी जब उनका गर्बभती साथी लाई भेट्थिन आफ्नो हातले बनाएको कम्बल दिने गर्थिन।

२५- सनीले बलिउडमा काम गर्नु अघि चार पटक भारतको भ्रमण गरिसकेकी थिइन।

२६- सनी लियोनले ११ वर्षको उमेरमा पहिलो पटक चुम्बन गरेकी थिइन।

२७- लियोन एडल्‍ट इंडस्‍ट्री छाडेर बलिवुडमा प्रवेश गर्नु भन्दा पहिले भारतमा बसोबास गर्न लाई डाराएकी थिइन।

२८- १६ वर्षको उमेरमा पहिलो पटक बास्केटबल खेलाडीसँग यौन सम्बन्ध राखेकी थिइन।

२९- सनी लियोन लाई पराठा निक्कै मन पर्छ साथै उनी इटालियन खाना अम्मली पनि हुन्।

३०- जून २००६ मा, लियोनले अमेरिकी नागरिकता पाइन् तर उनले क्यानडाको नागरिकता पनि छाडिनन।

३१- लिओन डेनियलसँगको पहिलो डेटमा जानी जानी अबेर पुगेकी थिइन किन कि उनी डेनियल सँग त्यती प्रभाबित भएकी थिइनन। तर डेनियलले उनको होटेलको कोठामा २४ ओटा गुलाब पठाए त्यसपछि सनीले डेनियलसँग दुई वर्ष पछि विवाह गरेकी थिइन।

३२- सनी लियोनको मनपर्ने ठाउँ हवाई हो।

३३- सनीले ५२ वयस्क फिल्महरूमा अभिनेत्रीको रूपमा काम गरिसकेकी छन् र ५१ वयस्क फिल्महरू निर्देशन गरी सकेकी छिन्।

(एजेन्सीको सहयोगमा)

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु