रकस्टार रबिन तामाङको निधन
काठमाडौँ — कलाकार रबिन तामाङको निधन भएको छ । रकस्टारका रूपमा परिचित उनको मंगलबार निधन भएको हो । उनकी दिदी भगवती तामाङले रबिनको निधन भएको बताएकी छन् । भगवतीका अनुसार रबिनको निधन बूढानीलकण्ठस्थित आफ्नै घरमा भएको हो । आफन्तका अनुसार उनको शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ । दर्जनौँ गीत गाएका रविन […]
यो पनि पढ्नुहोस