बेनुको पोइ भने हुन्छ मा रन्जित, पूजा अनी हैटको रोमान्स (भिडियो सहित)

काठमान्डौ– हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका र लगातार लोकप्रियताको शिखर चढिरहेका अहिलेका चर्चित गीतकार बेनु मैनालीले अर्को नयाँ गीत ‘पोइ भने हुन्छ ‘ शुक्रबार सार्वजनिक गरेका छन। गीतकार मैनालीले गीतको भिडियो आफ्नै यूटुब च्यानल इट्टाघरे प्रोडक्सन मार्फत सार्बजनीक गरेका हुन।   चर्चित गायिका मेलिना राइ र गायक निशान भट्टराइको यूगल स्वर रहेको गीत […]

यो पनि पढ्नुहोस