सुपरस्टार बन्नुअघि ऋतिक रोशन फिल्मी सेटमा कुचो लगाउथे, चिया पुर्याउथे

बलिउड अभिनेता ऋतिक रोशन सफल अभिनेता मानिन्छन् । उनी बलिउडमा ह्याण्डसम अभिनेताका रुपमा कहलिन्छन् । पिता राकेश रोशन निर्माता निर्देशक भएपनि ऋतिकलागी बलिउडको प्रवेश सहज थिएन । सन् २००० मा फिल्म कहो न प्यार है बाट ऋतिक रोशनले बलिउड प्रवेश गरेका थिए । तर फिल्ममा अभिनेताको भुमिका पाउनुअघि उनले कैयौं संघर्ष गर्नु परेको थियो । […]

यो पनि पढ्नुहोस