गायिका मिलन नेवारको ‘आँखामा निद छ’ मा दिकपाल र प्रतिक्षाको अभिनय (भिडियो)
काठमाडौं । गायिका मिलन नेवारको आवाजमा रहेको नयाँ गीत ‘आँखामा निद छ ’ सार्वजनिक भएको छ। दिकपाल कार्की र प्रतिक्षा काफ्लेको अभिनय रहेको गीतको भिडियोको निर्देशन टीम मुक्तिनाथले गरेका हुन। नेपाली कलाक्षेत्रमा भर्खरै उदाउदै गरेकी मोडल प्रतिक्षा काफ्ले एक सम्भाबना बोकेकी कलाकार हुन। उनले यस अघी बुङ्गो , मनका कुरा लगायत गीतहरुमा आफ्नो अभिनय प्रस्तुत […]
यो पनि पढ्नुहोस

