नगरपालिका घेराउ भएपछि नगरप्रमुखको विज्ञप्ति “तत्काल सुकुम्बासीको लगत संकलन गर्छौ”

हेमन्त न्यौपाने । कञ्चनपुरको पुनर्वास नगरपालिकाका सुकुम्बासीले सुकुम्बासी समस्या समाधान गर्न पटकपटक आग्रह गर्दा समेत वेवास्ता गरेको भन्दै आज नगरपालिका कार्यालय घेराउ गर्दै तालाबन्दी समेत गर्ने योजनाका साथ आन्दोलनमा उत्रिएपछी नगरप्रमुख जीवनराज थापा आत्तिएका छन । उनले नगरपालिका भवनमै तालाबन्दी सम्म हुने स्थिति शृजना भएपछि तत्काल सुकुम्बासीको लागत संकलन गर्ने विज्ञप्ति निकालेका छन । स्थानीय […]

यो पनि पढ्नुहोस