पुनर्वासमा दोदा नदीको बाढीले ५९ घर डुबानमा २०६५ साल पछीको दोश्रो ठुलो बाढी

कञ्चनपुर, ११ भाद्र । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा एका विहानै आएको बाढीले ५९ घर डुबान गरेको छ।  पुनर्वास-५ सिमारी गाउँमा दोदा नदीको बहाव बढे पछी गाउँमा पानी पसेर सिमारीका ५५ घरहरु र राता खाली गाउँका ४ घरहरू डुबानमा परेका हुन्। गत राती देखि सुदूरपश्चिमकाे पहाडी क्षेत्रमा अविरल वर्षा भएपछी अहिले सुदूरका नदीहरूमा बहाव बढेर […]

यो पनि पढ्नुहोस

प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य, दिउँसो मुख्यमन्त्रीको सपथग्रहण

१० भदौ, विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् । मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । आचार्यलाई […]

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीतिर लागे प्रदीप नेपाल

९ भदौ, काठमाडौं । नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका हुन् । २ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले […]

यो पनि पढ्नुहोस

न्युरोड र नयाँ बजारका कर नतिर्नेको घर-आँगनमा आज पञ्चेबाजासहित नाचगान

९ भदौ, काठमाडौं । तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाव दिने भन्दै काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामुलक कार्यक्रम गर्ने भएको छ । घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले यो चेताना मूलक […]

यो पनि पढ्नुहोस

इन्टरनेट तथा केबुल कम्पनीविरूद्ध विद्युत् प्राधिकरण आक्रामक, पोल भाडा नतिर्नेको तार विस्तारमा रोक

भरतपुर । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रोपटक नियुक्त भएपछि इन्टरनेट तथा केबुल कम्पनीविरूद्ध विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र आक्रामक बनेको छ । विद्युत्को पोल प्रयोग गरेबापतको राजस्व नतिर्ने कम्पनीको तार काट्नेदेखि तार विस्तारमा समेत रोक लगाइएको छ । कुलमानले अघिल्लो कार्यकालको २०७६ वैशाख २० गते पोल भाडा तिर्ने विषयमा सम्झौता नगर्ने इन्टरनेट […]

यो पनि पढ्नुहोस

चितवनमा एकजना महिलाकाे शव फेला

चितवन। नारायणगढ पुलचाेक नजिकै एक महिलाकाे शव फेला परेकाे छ । अाज बिहान ७ बजेदेखि वडा प्रहरि कार्यालय नारायणगढ जाने सडक नजिक अन्दाजि २७ वर्षकि महिलाकाे शब फेला परेकाे हाे । जिल्ला प्रहरि कार्यालय, चितवनका प्रवक्ता सूर्य बहादुर थापाले बिहान परिचय नखुलेकि एक महिलाकाे शब फेला परेकाे जानकारि दिए । ति महिलाकाे शब परिक्षणका लागि […]

यो पनि पढ्नुहोस

राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोनाबाट निधन

३ भदौ, काठमाडौं । राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ । ६७ वर्षीय शेरचनको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो । उनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । पशुपतिस्थित आर्यघाटमा आजै ११ बजे उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनी मिडिया अलाइन्सको उपाध्यक्ष […]

यो पनि पढ्नुहोस

फोहरले भरियो सिसडोल, काठमाडौंमा चुलियो समस्या

काठमाडौं,भदौं ३- लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो । महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने छ । “विगत चार दिनदेखि साविकझै फोहर उठ्न […]

यो पनि पढ्नुहोस

भरतपुर महानगरमा ठूला आयोजनाका काम धमाधम

चितवन, भदौ १- भरतपुर महानगरपालिकामा ठूला आयोजनाका काम धमाधम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको बजेटमा अधिकांश आयोजनाको कामले गति लिएको हो । केही आयोजनाको काम भने प्रगति सोचेअनुरुप हुनसकेको छैन । महानगरपालिका प्रमुख रेनु दाहालले परियोजना पार्ने, बजेट ल्याउने र काम लगाउने काममा महानगर लागिपरेको बताउनुभयो । आयोजना हेर्दै गरेका सरकारी कार्यालय र […]

यो पनि पढ्नुहोस

नारायणगढमा निषेधाज्ञा उल्लंघन गर्ने २० जना व्यवसायी पक्राउ

चितवन, साउन २६– चितवनमा निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले २० जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ । नारायणगढ बजार क्षेत्रमा पटक–पटक जानकारी गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लघंन गरि होटल तथा पसल संचालन गरेको भन्दै २० जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कोरोना संक्रमणदर बढ्दै गएपछि चितवन प्रशासनले सोमबारदेखि […]

यो पनि पढ्नुहोस