चितवनमा एकजना महिलाकाे शव फेला

चितवन। नारायणगढ पुलचाेक नजिकै एक महिलाकाे शव फेला परेकाे छ । अाज बिहान ७ बजेदेखि वडा प्रहरि कार्यालय नारायणगढ जाने सडक नजिक अन्दाजि २७ वर्षकि महिलाकाे शब फेला परेकाे हाे ।

जिल्ला प्रहरि कार्यालय, चितवनका प्रवक्ता सूर्य बहादुर थापाले बिहान परिचय नखुलेकि एक महिलाकाे शब फेला परेकाे जानकारि दिए । ति महिलाकाे शब परिक्षणका लागि भरतपुर अस्पताल पठाइएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु