माइतीघरमा धर्नामा बसेका उखु किसान नभइ विचौलिया हुन् : चिनी मिल सञ्चालक
काठमाडौं, २९ मंसिर । सर्लाहीका चिनी मिल सञ्चालकहरूले काठमाडौंको माइतिघरमा धर्नामा बसेकाहरू उखु किसान नभएर बिचौलिया मात्र भएको आरोप लगाएका छन् । सोमबार उद्योग मन्त्रालयसंगको छलफलका क्रममा उनीहरुले उखु किसानको नाममा आउने भौचर किन्ने बिचौलियाहरु नै धर्नामा बसेको आरोप लगाएका हुन् । उनीहरुले वास्तविक किसानहरूलाई बिचौलियाले मर्कामा पारेको र धर्नामा वसेकाहरुको अनुसन्धान गर्न आग्रह गरेको उद्योग […]
यो पनि पढ्नुहोस

