कोरोनाको कहरमा पनि रोजगारिको लागि भारत जानेको लर्को (भिडियो)
पहिलो प्रहर सम्बाददाता/ धनगढी : सुदुर पश्चिमको धनगढी र भारतीय सिमा क्षेत्रमा रहेको गौरीफन्टा नाकामा देखिएको यो द्रिश्यले नेपालमा बेरोजगारीको अवस्था कस्तो रहेको छ भन्ने छर्लङ्ग पार्दछ। कतिले साथमा झोला बोकेर त कतिले बच्चा बच्ची च्यापेरनै रोजगारको भारत तर्फ लाग्दै गरेको द्रिश्यले जो कसैको मन कुड्याउदछ। कोरोना कहरको बेलामा पनि न त्यहा कुनै कोभिड-१९ […]
यो पनि पढ्नुहोस

