वर्षा राउत र कमल सिंहको पहिलो माया सार्वजनिक (भिडियो)

काठमाडौंः-लोकप्रिय गीतकार पुनम मोथेको चर्चित गीत ‘पहिलो माया’को मेल भर्सन सार्वजनिक भएको छ । चर्चित गायक निशान भट्टराईको स्वरमा मेलभर्सनमा सार्वजनिक भएको ‘पहिलो माया’मा शंकर थापा ”स्माइल”को संगीत र उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ। प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमको आफ्नै अफिसियल युट्युब च्यानल ‘ Poonam Mothey Official’ बाट सार्वजनिक भएको हो। लोकप्रिय नायिका […]

यो पनि पढ्नुहोस

ताराप्रकाश र अन्नु चौधरीको ‘ मनमा भाको तिमी’ सार्वजनिक (भिडियो)

काठमान्डौ– गीतकार नारायण रसाइँलीको शब्दरचनामा ‘मनमा भाको तिमी’ बोलको मेलोडियस गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बू र अन्नु चौधरीको स्वर छ । संगीत पनि ताराप्रकाशकै रहेको छ । पाश्र्वसंगीतका लागि चर्चित संगीतकार ताराप्रकाशले यस गीतमा फिल्मी फ्लेवर दिएका छन् । गीतकार रसाइँली त्यतिधेरै सुनिएको नाम होइन । […]

यो पनि पढ्नुहोस

पिरतिको देश घुमाउन लगे रन्जितले मुन्निलाई (भिडियो सहित)

  काठमाडौंः गायक कमल खत्री र गायिका सिम्पल खरेलको स्वरमा समावेश ‘ पिरतिको देश ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । कमल खत्रिकै शब्द संगीत रहेको यो गीतको सम्योजन भने रिकेश गुरुङले गरेका हुन। सार्वजनिक गीतको भिडियोमा अहिलेका ब्यस्त मोडल तथा भि जे रन्जित पौडेल र प्रियना आचार्य(मुन्नी) को अभिनय देख्न सकिनछ । चर्चित […]

यो पनि पढ्नुहोस

परदेशीका शवको लस्करले त्रिभुवन विमानस्थलमा छायो सन्नाटा, सबै जना भए भाबबिह्वल

१० माघ, काठमाडौं । मलेसियाबाट नेत्रप्रसाद भट्टराईले परिवारसँग बाचा गरेका थिए ‘यो माघमा त जसरी पनि घर आउँछु ।’ सन् २०१२मा रोजगारीका लागि मलेसिया भासिएका झापाका भट्टराईको सपना पुरा हुन पाएन, खुसीयाली लिएर फर्किने बाचा गरेका भट्टराईको शनिबार मृत शरीर मात्रै स्वदेश फर्कियो । साथीहरुसँग बेलुका सँगै खाना खाएर सुतेका भट्टराई बिहान उठ्दा जीवित थिएनन् […]

यो पनि पढ्नुहोस

केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउछौ-माधव नेपाल

सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् । ‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि […]

यो पनि पढ्नुहोस

चलचित्र ‘घिन्ताङ’मा गौरवसँग जोडी बाध्दै धमला पत्नी एलिजा गौतम

काठमाडौं– नायिका तथा मोडल एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’मा काम गर्दैछिन् । यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । एलिजाले केही साता अगाडि मात्र यो चलचित्र साइन गरेकी थिइन् । अब, यो चलचित्रका लागि नायक पनि फाइनल भएका छन् । चलचित्रमा नायिका एलिजा गौतमको जोडी नायक गौरव पहारीसँग जोडिने पक्का भउको छ । चलचित्रका […]

यो पनि पढ्नुहोस

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

२०७७ माघ ७ गते ९:३० मा प्रकाशित दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड-१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका […]

यो पनि पढ्नुहोस

अस्वस्थ भए शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी

  काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् । १०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ । विहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गरेका थिए । प्रसाईंका अनुसार […]

यो पनि पढ्नुहोस

जो बाइडनले लिए ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ

काठमाडौं । जो बाइडनले बुधबार ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराएका हुन् । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश […]

यो पनि पढ्नुहोस

पशुपतिनाथ भगवानको दर्शन गर्दै , माघ ८ गते बिहीवारको राशिफल हेर्नुहोस् र ॐ लेखि एक सेयर गर्नु होला भाग्य चम्कने छ !

वि.सं.२०७७ साल माघ ०८ गते । बिहीबार । ईश्वी सन् २०२१ जनवरी २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–अष्टमी,२१ घडी ५४ पला,दिउसो ०३ बजेर ४३ मिनेट उप्रान्त नवमी । नक्षत्र–अश्विनी,२२ घडी २८ पला,दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त भरुणी । […]

यो पनि पढ्नुहोस