गीतकार डीपी खनालको बन्छ तिम्रै नाम सार्वजनिक (भिडियो सहित)

काठमाडौं– गीतकार डीपी खनालको शब्द तथा नवगायक बुद्ध घलान र नवगायिका मुना वाइवाको स्वर रहेको नयाँ गीत ‘बन्छ तिम्रै नाम’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

बन्छ तिम्रै नाम

गरिमा शर्मा र कुन्साङ बमजनको अभिनय रहेको भिडियोको निर्देशन निर्देशक निकेश खड्काले गरेका हुन । भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ ।

भिडियोलाई डस म्यूजिक नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु