ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री गच्छदारसँग विशेष अदालतद्वारा दश लाख धरौटी माग

काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी माग गरेको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका पूर्वमन्त्री गच्छदार आज विशेष अदालतमा हाजिर भएका थिए ।   विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार काँग्रेस नेतत्वको सरकार गठन भएलगत्तै बुधबार बिहानै […]

यो पनि पढ्नुहोस

स्वास्थ्यकर्मीले पाउने भए जोखिम भत्ता, अर्थ मन्त्रालयले गर्‍यो यती ठुलो निर्णय

  काठमाडौं– कोरोना महामारीमा अग्र स्थान (फ्रन्ट लाइनर) मा रहेर जोखिमपूर्ण काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने भएका छन्। । अर्थ मन्त्रालयको कार्यभार सम्हालेकै दिन अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता निकासा गर्ने निर्णय गरेका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री शर्माले स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि ६५ करोड १४ लाख बजेट स्वीकृत गरेका […]

यो पनि पढ्नुहोस

ओली सरकारको बहिर्गमनसंगै बढ्यो सार्वजनिक यातायातको भाडा २८ प्रतिशत

काठमाडौं – लामो दुरीको सार्वजनिक यातायातको भाडा अधिकतम २८ प्रतिशतले वृद्धि भएको छ । यातायात व्यवस्था विभागले असार २९ गते देखिनै लागू हुने गरी सार्वजनिक यातायातका साथै मालबाहक सवारी साधनको समेत भाडा वृद्धि गरेको हो । बुधबार एक सूचना जारी गर्दै विभागले लामो दुरी अर्थात अन्तरप्रदेश संचालन हुने सार्वजनिक यातायातका यात्रुबाहक सवारी साधनका साथै मालबाहक […]

यो पनि पढ्नुहोस

डीप्रेसनले ग्रस्त नायिका तथा निर्माती जेनी कुँवरले गरिन् आत्महत्या

काठमाडौं: निर्मात्री एवं अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।     महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार […]

यो पनि पढ्नुहोस

कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है-गायक प्रकाश सपूत

    काठमाडौं, असार २२ गायक प्रकाश सपूतले आफ्नै सबारी किनेका छन जुन खबर अहिले निकै चर्चाको बिषय बनेको छ। मेहनतले मनिसलाई मुकाम सम्म अबस्य पुर्याउछ भन्ने कुरा प्रकाशले प्रमाणित् गारिदिएका छन। प्रकाशले करिब ५० लाख पर्ने हुन्डाईको क्रेटा मोडलको गाडी किनेका हुन् जुन सेतो रङको छ। मंगलबार प्रकाशले गाडीको भ्लगसँगै फेसबुकमा स्टाटस पोस्ट गरेका […]

यो पनि पढ्नुहोस

असार १७ देखि शुरु हुने भयो आन्तरिक उडान

काठमाडौँ — कोरोना संक्रमण रोकथाम गर्न वैशाख २० गतेदेखि बन्द गरिएको व्यवसायिक आन्तरिक उडान असार १७ गते (५९ औं दिनपछि) देखि सुचारु हुने भएको छ । सोमबार मन्त्रिपरिषद्‌ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्न निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनेको […]

यो पनि पढ्नुहोस

बाढीले घर लगेसी सुत्केरी हरुको हरी बिजोग, नायिका श्वेता खड्का पुग्नासाथ स्वेता संगै सुत्केरीहरुको रुवाबासी

काठमाडौं– नायिका श्वेता खड्काले बाढी प्रभाबित क्षेत्रमा पुगेर सुत्केरी महिलाहरुको उद्द्वार तथा आर्थिक सहयोग गरेकी छीन। नायिका खड्का पुग्नासाथ उनी संगै सुत्केरीहरुको रुवाबासी पनि चलेको भिडियोमा देख्न सकिन्छ। आफ्नो फेसबूकमार्फत भिडियो सार्वजनिक गर्दै नायिकाले लेखेकी छिन् १ महिनाको सुत्केरीलाई उद्दार तथा आर्थिक सहयोग गर्न पाउँदाको खुशी … हेर्नुहोस् पुरा भिडियो

यो पनि पढ्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले प्राप्त गरे विश्वासको मत

  कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री पाेखरेलले विश्वासकाे मत पाउँ भनी शुक्रबार उनले शुक्रबार प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा ३१ मत परेका थिए भने विपक्षमा २७ मत परेका थिए। मतदान प्रकृयामा कुल ५८ सदस्य सहभागी भएका थिए। २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले […]

यो पनि पढ्नुहोस

ढुंगा, गिट्टी निकासी सम्बन्धी बजेटको योजना तत्काल कार्यान्वयन नगर्नु- सर्वोच्च (अन्तरिम आदेश सहित)

काठमाडौँ — सर्वोच्च अदालतले नेपालका विभिन्न जिल्लाबाट ढुंगा, गिट्टी लगायतका वस्तु निकासी गर्नका लागि सरकारले बजेटमार्फत ल्याएको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । ‘नेपाल सरकारको आ.व. २०७८/०८९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यको बुँदा नम्बर १९९ को व्यवस्था प्रस्तुत रिट निवेदन अन्तिम किनारा नलागेसम्म […]

यो पनि पढ्नुहोस

सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ता हुने

काठमाडौं-सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ।   सरकार र थारु कल्याणकारी सभा,थरुहट/थारुवान संघर्ष समितिबीच भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो । सहमतिअनुसार थरुहट/थरुवान आन्दोलनका क्रममा सहिद […]

यो पनि पढ्नुहोस