सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
२८ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह््वानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ । सो बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्दि्रत रहने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय […]
यो पनि पढ्नुहोस

