कलैयाको बसतपुर माविको दुरावस्था : न पूर्वाधार, प्रयाप्त शिक्षक

६ असोज, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका- २० का सलमान खान स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बसतपुरमा कक्षा १० मा पढ्छन् । तर विद्यलयमा सबै विषय पढाइ हुँदैन । त्यसैले उनी १२ किलोमिटर टाढा सदरमुकाम कलैयामा गएर कोचिङ पढ्न बाध्य छन् । विद्यार्थीहरुका अनुसार विद्यालयमा ९ र १० मा नेपाली, गणित, विज्ञान र ऐच्छिक गणित […]

यो पनि पढ्नुहोस

साम्बा भएको भए २०/२५ गोल गर्थ्यौं : प्रशिक्षक ग्यारी फिलिप्स

६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलिका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी वुमन्स एसिया कप २०२२ को छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपाल हाबी भए पनि गोल गर्न नसक्दा बराबरीमा रोकिनुपरेको बताएका छन् । मंगलबार उज्वेकिस्तानको ताश्केन्तस्थित जेएआर स्टेडियममा भएको समूह एफको दोस्रो खेलमा नेपालले वरीयतामा २५ स्थान माथि रहेको हङकङसँग गोलरहित बराबरी खेलेको थियो । […]

यो पनि पढ्नुहोस

१०० वर्ष पहिलेको फ्लु महामारी, संक्रमणबाट बाँच्न नाकमा रक्सी

के मदिराले भाइरस मार्न सक्छ ? यो प्रश्न कोरोना महामारी सुरु भएसँगै सोध्न थालिएको थियो । कुनै अनुसन्धान वा अध्ययनले यो कुराको पुष्टि गरेको छैन र रक्सी पिउनाले कोरोना संक्रमण निको हुन्छ भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण पनि छैन । तर आजभन्दा झण्डै १०० वर्ष अगाडि विश्वमा फैलिएको निकै भयानक महामारीका क्रममा मानिसहरुले हि्वस्कीलाई भाइरसविरुद्धको […]

यो पनि पढ्नुहोस

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी क्षेत्रीलाई

६ असोज, काठमाडौं । राजन पोखरेलले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिएपछि राजकुमार क्षेत्री निमित्त महानिर्देशक बनेका छन् । १२ औं तहका क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको क्षेत्रीले बताए । अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका […]

यो पनि पढ्नुहोस

नयाँ शीतयुद्धका मोर्चाहरू : अमेरिकाले यसरी गर्दैछ चीनको घेराबन्दी

एकातिर अमेरिकी नेतृत्वमा लोकतान्त्रिक शक्ति र अर्कोतिर अधिनायकवादी चीनको नेतृत्वमा ऊसँग नजिक शक्ति विपरीत ध्रुवमा प्रस्ट रूपले विभाजित भएसँगै हिन्द-प्रशान्त क्षेत्रमा शीतयुद्ध चर्किन पुगेको छ । व्यापार युद्धसँगै डोनाल्ड ट्रम्पले शुरु गरेका आर्थिक प्रहारहरू सैन्य दृष्टिकोणले हेर्दा जो बाइडेनको पालामा उक्साहटपूर्ण बनिरहेका छन् । गत हप्ता नयाँ त्रिपक्षीय सुरक्षा सम्झौताअन्तर्गत अष्ट्रेलियालाई आणविक पनडुब्बी विकास एवं […]

यो पनि पढ्नुहोस

पर्यटकबाट घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

५ असोज,बुटवल । नेपाल–भारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् । सीमा नाका पार गराउन भन्दै भारतबाट आएका पर्यटकसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले गुजरात ट्राभल्समार्फत […]

यो पनि पढ्नुहोस

महिला एसियन कप छनोट : ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै

५ असोज, काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो । समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो । तीन टिम मात्र सम्मिलित समूहमा नेपालले आज हङकङसँग खेल्दैछ । […]

यो पनि पढ्नुहोस

भारतीय तस्कर समूहबाट सशस्त्र प्रहरीमाथि आक्रमण, ३ जना घाइते

५ असोज, धनगढी । कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते […]

यो पनि पढ्नुहोस

बोलोग्नाको पोष्टमा ६ गोल गर्दै इन्टर शीर्ष स्थानमा

काठमाडौं । साविक विजेता इन्टर मिलानले इटालियन सिरि ए मा बोलोग्नालाई ६-१ ले पराजित गरेको छ । जितपछि इन्टर शीर्ष स्थानमा समेत उक्लेको छ । शनिबार राति भएको खेलमा एडेन जेकोको दुई गोल मद्दतमा इन्टरले बोलोग्नामाथि शानदार जित हात पारेको हो । इन्टरका लागि जेकोले ६३औं र ६८औं मिनेटमा गोल गरेका थिए । त्यसअघि लाउटारो […]

यो पनि पढ्नुहोस

‘मौलिक हक कार्यान्वयन नभए यो संविधान रहनु नरहनुले अर्थ राख्दैन’

संविधान औपचारिक लिखतममा सीमित रहला कि भन्ने शंका संविधानसभाबाट जारी भएको संविधानले एक किसिमको केही चरण पूरा गरिसकेको छ । संविधान कार्यान्वयन हाम्रो अगाडि छ । संविधानसभाबाट रुपान्तरण भएको एउटा चरण । त्यसपछाडि तीनै तहको निर्वाचन अर्को चरण हो । निर्वाचन भएर पनि तीनै तहको स्थानीय सरकार, प्रदेश सभा, संघीय संसद पाँच वर्ष कार्यकालको उतरार्द्धमा […]

यो पनि पढ्नुहोस