यी हुन् माउस बिर्साउने विन्डोजका २० महत्वपूर्ण शर्टकट कीहरु

काठमाडौं । कम्प्युटर चलाइरहँदा कुनै काम गर्नका लागि माउसबाट क्लिक गर्दै जानु वा मेन्यूमा नेभिगेट गर्नुको साटो एउटा किबोर्ड शर्टकर्ट कीले काम भ्याउन पाउँदा निकै सजिलो तथा समयको बचत पनि हुन्छ । एकपटक कम्प्युटरमा काम गर्दा दुई/चार पटक शर्टकट की प्रयोग गरेर केही सेकेण्ड वा मिनेट समय बचाउनु खासै ठूलो कुरा लाग्दैन । तर हरेक […]

यो पनि पढ्नुहोस

आइपीएलको बाँकी खेल आजबाट, चेन्नाई र मुम्बई भिड्दै

३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटको १४औं संस्करणका बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । भारतमा कोरोनाभाइरस महामारीले गर्दा बीचमै स्थगित भएको आइपीएल २०२१ को बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । भारतमा २९ खेल भएपछि गत मेमा केही खेलाडीलाई कोभिड-१९ संक्रमण भएपछि बीचमै स्थगित गरिएको थियो । दुबईस्थित दुबई इन्टरनेशन […]

यो पनि पढ्नुहोस

एस्टन भिल्लाले एभरटनलाई हरायो

काठमाडौं । प्रिमियर लिगमा एस्टन भिल्लाले एभर्टनमाथि ३-० को शानदार जित हात पारेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा एस्टन भिल्लाका लागि म्याटी क्रस र लियोन बेलीले एक-एक गोल गरे । एभरटनका लुकास डिनेले एक आत्मघाती गोल गरे । एस्टन भिल्लासँग हारेपछि एभरटनको यस सिजन चार खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ । खेलको […]

यो पनि पढ्नुहोस

चितवनको धानबालीमा रोगैरोग !

भरतपुर । चितवनका फाँटमा यतिबेला धान पसाउने बेला भएको छ । पूर्वी चितवनको कति फाँटहरुमा त धान पसाइसकेको छ । पसाउने बेलाको धानले एकातिर पर्याप्त मल पाउन सकेको छैन भने अर्कोतिर धानबालीमा अनेकौँ रोगहरु देखिएको छ । जसका कारण किसानहरु थप चिन्तित बनेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका सूचना अधिकारी माधव पौडलका […]

यो पनि पढ्नुहोस

प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागेका छन्ः माधव नेपाल

३ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान विरुद्ध अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु लागिरहेको बताएका छन् । संविधान दिवसको शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको सडक आन्दोलनले संविधानको रक्षा गरेको पनि उल्लेख गरेका छन् । ‘अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति […]

यो पनि पढ्नुहोस

संविधानको पूर्ण पालन, संरक्षण र संवर्धन अनिवार्य शर्त : उपराष्ट्रपति

३ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र संवर्धन अनिवार्य शर्त भएको बताए । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा एक शुभकामना सन्देश दिदै उनले संविधान पालनमा केहीं चुनौती आए पनि राष्ट्र सही बाटोमा फर्किएर अगाडि बढिरहेको उल्लेख गरेका […]

यो पनि पढ्नुहोस

नागरिकका आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति

३ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न आवश्यक भएको उल्लेख गरेकी […]

यो पनि पढ्नुहोस

आज इन्द्रजात्रा पर्व मनाइँदै

३ असोज, काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा […]

यो पनि पढ्नुहोस

बादी महिला : देहव्यापार, तिरस्कार र आत्मसम्मानको लडाइँ

२००७ सालसम्म राणा शासन अन्त्य हुनु अघिसम्म बादी समुदायका महिलाहरू देहव्यापार पेशामा संलग्न थिएनन् । ‘२०१७ साल यतादेखि जीविकोपार्जनका निम्ति देहव्यापार शुरू गरिएको देखिन्छ’ उनले भने, ‘२०४५ सालसम्म देहव्यापार चरम उत्कर्षमा थियो । बादी बस्ती-बस्तीमा खुलमखुल्ला देहव्यापार भए ।’ करीब तीनदेखि चार पुस्ताका महिलाहरू देहव्यापारमा संलग्न भएको निर्मलले बताए ।   २ असोज, काठमाडौं । […]

यो पनि पढ्नुहोस

‘नेपाली दम्पती परिवार नियोजनको साधन प्रयोग गर्न झन्झट मान्छन्’ -डा. बालकृष्ण शाह

परिवार नियोजनका साधन सहजै उपलब्ध छन् । त्यसको उपयोगिता पनि सहज एवं सरल छन् । यसको समुचित प्रयोगले भविष्यमा हुनसक्ने कतिपय झन्झटबाट मुक्त गर्छ । अनिच्छित गर्भ रोक्न होस् वा यौनजन्य रोगको संक्रमणबाट बच्न; परिवार नियोजनका साधनहरू अपनाउन सकिन्छ । तर, अचम्म त के छ भने अक्सर नेपाली दम्पतीले यस्तो साधन प्रयोग गर्न झन्झट मान्छन् […]

यो पनि पढ्नुहोस