एनआरएनएमा दलीय सर्कुलरको प्रभाव : केसी छोडेर आचार्य प्यानलमा पुगे लोकप्रसाद

१९ असोज, बार्सिलोना । नेपालको राजनीतिक गठबन्धनका आधारमा नै उम्मेदवारी दिने भन्दै बेल्जियम निवासी व्यवसायी लोकप्रसाद दाहालले कुल आचार्य प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षका प्रत्यासी कुल आचार्यले संचालन गर्दै आएको ‘खुला डबली’ कार्यक्रममा सोमबार बोल्दै वर्तमान सहकोषाध्यक्ष समेत रहेका दाहालले आचार्य समूहबाट उम्मेदवारी दिने बताएका हुन् । यसअघि दाहाललाई डा. बद्री केसीको […]

यो पनि पढ्नुहोस

साफ च्याम्पियनसिप : श्रीलङ्कालाई पराजित गर्दै नेपाली शीर्ष स्थानमा

१९ असोज, काठमाडौं । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पनि पराजित गरेको छ । आइतबार राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३-२ गोलअन्तरले पराजित गरेको हो । यो नेपालको लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन […]

यो पनि पढ्नुहोस

भरतपुर अस्पतालमा घटे कोरोनाका बिरामी, अन्य बिरामी बढ्दै

चितवन । भरतपुर अस्पतालमा कोरोनाका बिरामी घट्दै गएपछि अन्य प्रकृतिका बिरामीहरु बढ्दै गइरहेका छन् । भरतपुर अस्पतालमा हाल ३३ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । अस्पतालको भेन्टिलेटरमा कोरोनाका बिरामी छैनन् । ६ जना आइसियुमा र २० जना जनरल वार्डमा र अन्य एचडियु कक्षमा उपचार गराइरहेका छन् । भरतपुर अस्पतालमा कोरोनाका बिरामी घट्न थालेपछि अन्य […]

यो पनि पढ्नुहोस

विमलेन्द्र, शशांक र प्रकाशमानको निष्कर्ष : महाधिवेशन प्रभावित नहोस्

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन प्रभावित हुन नदिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । सोमबार उपसभापति निधिको निवासमा भएको छलफलपछि उनीहरुले तोकिएकै समयमा महाधिवेशन गराउनुपर्ने निष्कर्ष निकालेका हुन् । विवाद भएका जिल्लाको क्रियाशील सदस्यता विवाद पनि तत्काल टुंगोमा पु¥याउनुपर्ने […]

यो पनि पढ्नुहोस

भारत लैजान लागिएको ७० लिटर डिजेलसहित ट्याक्टर बरामद

१८ असोज, वीरगञ्ज । प्रहरीले पर्साबाट डिजेल चोरी निकासी गर्न प्रयोग गरिएको ट्याक्टर नियन्त्रणमा लिएको छ । लुकाएर राखिएको ७० लिटर डिजेलसहित ना ३ त २५६६ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । जानकीटोलको बाटो हुँदै अवैध रूपमा डिजेल चोरी निकासी भइरहेको सूचनाको आधारमा प्रहरी चौकी पाण्डेपुरबाट खटिएको टोलीले ट्याक्टर बरामद गरेको जिल्ला प्रहरी कार्यालय […]

यो पनि पढ्नुहोस

विमलेन्द्र, शशांक र प्रकाशमानको निष्कर्ष : महाधिवेशन प्रभावित नहोस्

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन प्रभावित हुन नदिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । सोमबार उपसभापति निधिको निवासमा भएको छलफलपछि उनीहरुले तोकिएकै समयमा महाधिवेशन गराउनुपर्ने निष्कर्ष निकालेका हुन् । विवाद भएका जिल्लाको क्रियाशील सदस्यता विवाद पनि तत्काल टुंगोमा पु¥याउनुपर्ने […]

यो पनि पढ्नुहोस

बुद्ध एयर : बाहिरी स्रोतमा भर पर्दा पाइलट झुक्किएको आन्तरिक छानविनको निष्कर्ष

१८ असोज, काठमाडौं । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज फर्काएको सम्बन्धमा बुद्ध एयरले आन्तरिक रुपमा गरेको जाँचबुझ रिर्पोट सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको छ । कम्पनीका अनुसार जहाजमा प्राविधिक समस्या देखिएको छैन । जहाजमा ल्याण्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इण्डिकेटरले स्पष्ट रुपमा काम गरेको र प्राइमरी इण्डिकेटर मधुरो बलेको अवस्थामा चालक दलले […]

यो पनि पढ्नुहोस

थप १०३० कोरोना संक्रमण, १० जनाको मृत्‍यु

१८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना […]

यो पनि पढ्नुहोस

तीन बुँदे सहमति कार्यान्वयन गर्न विप्लवको माग

१८ असोज, काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति  छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुन: ध्यानाकर्षण गराएका हुन् । विप्लवले विज्ञप्ति जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय […]

यो पनि पढ्नुहोस

आजै मन्त्रीको शपथ गराउने कोशिस छ : प्रचण्ड

१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । अध्यक्ष प्रण्चण्डले सकेसम्म आजै मन्त्रीहरुको शपथ ग्रहण गराउने कोशिस भएको बताए । ‘क्याविनेट आजै शपथ ग्रहण गराउने […]

यो पनि पढ्नुहोस