धानबालीमा क्षति भोगेका किसानलाई एक महीनाभित्रै बैंक खातामै सरकारी राहत

२४ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानलाई सरकारले एक महीनाभित्रै राहत उपलब्ध गराउने भएको छ । किसानको बैंक खातामै क्षतिअनुसारको नगद राहत उपलब्ध गराउने गरी राहत वितरणसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पास भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सरकारले गठन गरेको किसानको क्षति मूल्याङ्कनसम्बन्धी उच्चस्तरीय कार्यदलले तयार गरेको कार्यविधि सोमबार […]

यो पनि पढ्नुहोस

ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाको चुनौती- शासन गर्ने भए चुनाव लडेर आउनुस्

२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चुनौती दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटीकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका हुन् । आफूले प्रजातन्त्रबाहेक कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई […]

यो पनि पढ्नुहोस

चिनियाँ ठेकदार संलग्न परियोजनाको बिजुली किन्न भारतको अनिच्छा

२४ कात्तिक, काठमाडौं । नेपालका ठूला आयोजनाको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा जान किन रोकिए ? नेपालमा यसबारे अनेक अड्कलबाजी भइरहेका छन् । विद्युतलाई ‘रणनीतिक वस्तु’का रुपमा व्यवहार देखाइरहेको भारतले नेपालका जलविद्युत आयोजनाहरूमा बढ्दो चिनियाँ ठेक्का, जनशक्ति र प्रविधि प्रयोगलाई निरुत्साहित गर्न खोजेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीहरूको आशंका छ । नेपाल विद्युत प्राधिकरणले विजुली […]

यो पनि पढ्नुहोस

ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाको चुनौती- शासन गर्ने भए चुनाव लडेर आउनुस्

२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चुनौती दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटीकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका हुन् । आफूले प्रजातन्त्रबाहेक कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई […]

यो पनि पढ्नुहोस

कोभिडपछि वैदेशिक रोजगारी व्यवस्थापनको नालीबेली

रोजगारी व्यवस्थापनमा भएका प्रयास नेपालको संविधानले जनताको मौलिक हकको रूपमा प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक तथा आफ्नो रोजगारीको छनोट गर्ने हक प्रदान गरेको छ । त्यसैगरी राज्यको नीति अन्तर्गत वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूति गर्न नियमन र व्यवस्थापन गर्ने तथा वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि […]

यो पनि पढ्नुहोस

सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी

२४ कात्तिक, काठमाडौं । सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ । एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिए । सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन […]

यो पनि पढ्नुहोस

कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या

टीकापुर,कार्तिक २४- एक समूहले चक्कु प्रहार गरी कैलालीमा एक युवकको हत्या गरेको छ। लम्की चुहा नगरपालिका वडा नं.१ का २२ वर्षीय भूपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट ज्यान गएको हो। टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन/चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले चक्कु प्रहारबाट बडुवालको ज्यान गएको […]

यो पनि पढ्नुहोस

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छः राष्ट्रपति भण्डारी

काठमाडौं,कार्तिक २४- राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ । […]

यो पनि पढ्नुहोस

मकवानपुरमा ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु

हेटौंडा,कात्तिक २४- ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नं को रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको […]

यो पनि पढ्नुहोस

नारायणगढको लायन्स चोकको घोलमा बस दुर्घटना, यात्रुहरुलाई स्थानीयले गरे उद्धार

चितवन, कात्तिक २४– चितवनको नारायणगढमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । नारायणगढस्थित लायन्सचोकको नहरमा बस दुर्घटनामा परेको हो । बाँकेको कोहलपुरबाट मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३२ नम्बरको बस दुर्घटनामा परेको हो । सो बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर लायन्सचोकको घोलमा खसेको छ । प्रहरी र स्थानीयले झ्यालको सिसा […]

यो पनि पढ्नुहोस