मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

२४ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका हुन् । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक ३० गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको […]

यो पनि पढ्नुहोस

नेपाल कसरी युरोपका लागि मानव तस्करीको ‘निर्यात मुलुक’ बनिरहेको छ ?

२४ कात्तिक, बार्सिलोना । धन कमाउने रहर, विदेशले तान्यो । तर अहिले धनको कुरा छोडदिउँ मन नै बेचैन छ । जीवनको अध्याय नै फेरियो । समयले ठूलो उतार–चढाव ल्याइदियो । बाँच्न धिक्कार सम्झिएर उनले कति पटक त मर्ने प्रयास गरिन् । आखिरमा बाँचिन् उनी । २६ वर्षीया श्रेया खत्री (नाम थर परिवर्तन) सामान्य परिवारमा जन्मिएकी […]

यो पनि पढ्नुहोस

भारतले अनुमति नदिए लिम्पियाधुराको जनगणना अनुमानका आधारमा

२३ कात्तिक, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने बताएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने बताएका हुन् । ‘परराष्ट्र मन्त्रालयमार्फत भारतले दिएमा […]

यो पनि पढ्नुहोस

कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्नुपर्ने – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

चितवन, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले आफ्नो आचरण व्यवहारमा नम्रता देखाउनुपर्ने तर कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी नागरिकमैत्री व्यवहार प्रदर्शन गरी काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित विभिन्न उन्नत तथा आधारभूत तालिममा तालिमरत प्रशिक्षार्थी, प्रशिक्षक वर्ग साथै चितवन जिल्लास्थित विभिन्न प्रहरी ईकाईका प्रमुखहरुलाई सोही शिक्षालयमा मंगलबार निर्देशन सम्बोधनको क्रममा […]

यो पनि पढ्नुहोस

चितवनमा जनगणनाको तयारी पुरा, ८६७ गणक खटिए

चितवन,कात्तिक २४- चितवनमा राष्ट्रिय जनगणना–२०७८ को तयारी पुरा भएको छ । जिल्ला जनगणना कार्यालय चितवनका अनुसार कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने दोस्रो चरणको जनगणनाको आवश्यक तयारी पुरा भएको हो । जनगणनामा चितवन जिल्लाभर ८६७ गणक खटिएका छन् । गणकहरुलाई कार्यालयकातर्फबाट आवश्यक सामाग्री वितरण गरिसकिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । ‘मेरो […]

यो पनि पढ्नुहोस

नगर क्षेत्रभित्रको फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

गोरखा, कात्तिक २४- गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका फोहर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गर्नेलगायतका सबै जिम्मेवारी क्लिन गोरखा प्रालिलाई दिएको हो । नगरवासीले फोहर व्यवस्थापन गर्न नगरपालिकाले नसकेको आरोप लगाइरहेका थिए । नगरपालिकाका वातावरण अधिकृत धु्रव घिमिरेले निजी क्षेत्रसँग सम्झौता गरी यही कात्तिक १६ गतेदेखि फोहर उठाउने […]

यो पनि पढ्नुहोस

बङ्गुरपालनबाट रु १८ लाख आम्दानी गर्दै पर्वतका एक युवा

पर्वत, कात्तिक २४- इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बङ्गुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनवाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थाल्नुभएको हो । “आतङ्कवादीले कति बेला लन्चर हान्थे थाहै नहुने तर अमेरिकी सैनिकले लन्चर आउँदै गरेको सूचना पाएपछि […]

यो पनि पढ्नुहोस

गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक छैनः प्रकाशमान सिंह

काठमाडौँ,कार्तिक २४- सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन्। सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरुरी नै नरहेको नेता सिंह बताएका हुन्। गणेशमान सिंहको १०७औं जन्म जयन्तीका अवसरमा आज बिहान काठमाडौँमा आयोजित कार्यक्रममा नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र औचित्य नरहेको बताए। ‘सरकारभन्दा माथि जस्तो संयन्त्र […]

यो पनि पढ्नुहोस

आईसीसी टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्ने लक्ष्यका साथ दुवै टोली मैदान उत्रनेछन् । यूनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधाबीमा हुने खेल नेपाली समय अनुसार बलुका ७ : ४५ बजे सुरु हुनेछ । सुपर १२ मा इंग्लयाण्ड समूह एक को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको […]

यो पनि पढ्नुहोस

सेनाका मेजरसँग विवाद भएको होटलका सञ्चालक पक्राउ

२४ कात्तिक, धनगढी । कैलालीको टीकापुरमा मंगलबार राति चक्कु प्रहार गरेर युवकको हत्या गरिएको प्रकरणमा प्रहरीले अनुसन्धानका लागि कम्तीमा पनि ६ जनालाई पक्राउ गरेको छ । दुई समूह बीचको झडपमा मारिएका लम्की चुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आशंकामा घटनास्थलमा उपस्थित तीन र अन्य तीन गरेर ६ जनालाई नियन्त्रणमा लिइएको कैलालीका प्रमुख प्रहरी […]

यो पनि पढ्नुहोस