करेन्ट लागेर तनहुँमा बाबु–छोराको मृत्यु, आमा घाइते

३ भदौ, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, आमा घाइते भएकी छिन् । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले […]

यो पनि पढ्नुहोस

माओवादी महासचिवमा ७ नेताको दाबी

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका हुन् । नेताद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको […]

यो पनि पढ्नुहोस

त्रिवि केन्द्रीय विभागहरूमा विद्यार्थीको खडेरी

त्रिविका धेरैवटा विभागमा विद्यार्थी संख्या अत्यन्त न्यून छ । कतिपय विभागमा त विद्यार्थीभन्दा शिक्षक धेरै छन् । आश्चर्यको कुरा यस्तो अवस्था किन आयो भनेर विश्वविद्यालय, शिक्षा मन्त्रालय र कुलपति(प्रधानमन्त्री कार्यालय) कसैले पनिचासो राखेका छैनन् । ३ भदौ, काठमाडौं । नेपालको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)का केन्द्रीय विभागहरूमा नेपालभरबाट विद्यार्थी पढ्न आउँछन् । त्रिविले उच्च […]

यो पनि पढ्नुहोस

‘कृत्रिम निक्षेप’को असर : एक महिनामै बैंकबाट १ खर्ब २५ अर्ब गायब

२ भदौ, काठमाडौं । साउन महिनाभरिमा बैंकहरूबाट लगातार १ खर्ब २५ अर्ब निक्षेप हरायो । यो निक्षेप कर्जामा पनि गएको छैन । त्यसो भए कहाँ गयो त ? बैंकिङ क्षेत्रका जानकारहरु ‘कृत्रिम निक्षेप’का कारण यस्तो भयो भन्छन् । निक्षेप ‘हराएपछि’ बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतबाट माथि लाग्न लागेको छ । असार मसान्तमा राष्ट्र […]

यो पनि पढ्नुहोस

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजदेखि दल दर्ता

काठमाडौं, २२ साउन- प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए । आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका […]

यो पनि पढ्नुहोस

पशुपति क्षेत्रलाई सफा राख्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

२१ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा राख्न निर्देशन दिएका छन् । शनिबार बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै सधै सफा हुनुपर्ने बताए […]

यो पनि पढ्नुहोस

माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी नारायणकाजीलाई

२१ साउन, काठमाडौं । नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश […]

यो पनि पढ्नुहोस

कसरी उठाउने विद्यार्थी राजनीतिको खस्किंदो साख ?

हामी विद्यार्थी नेता समेत उपल्ला नेताको चाप्लुसी गर्ने, नेता, मन्त्रीका स्वकीय वा अन्य कुनै राजनीतिक नियुक्तिको तँछाडमछाडमा रूमल्लिरहेको आजको निर्मम यथार्थ हो । आलोचना आगो जस्तो हैन कैंची जस्तो हुन्छ । जसले सबै जलाएर खरानी बनाउने हैन आलो कपडालाई काटेर सुन्दर बस्त्र बनाउँछ । तर, खरानी बनाउन उद्यतहरूको भीडमा कुन आगो हो, कुन कैंची, सियो […]

यो पनि पढ्नुहोस

हिउँको पृथ्वी यात्रा : एउटा नवीन प्रयत्न

परम्परागत आदिवासी ज्ञानको क्रमिक अवसान अनि मानवीय संवेदनालाई विकाससँग गरिएको निकृष्ट विनिमयलाई नाटकले सुन्दर ढङ्गले प्रस्तुत गरेको छ। ‘महलमा बसेर हेर्दा र झुपडीमा बसेर हेर्दा बेग्लाबेग्लै देखिन्छ दुनियाँ। महलमा बस्नेहरू बाँध बाँध्न चाहन्छन् नदीमा र बिजुली निकालेर झिलिमिली बनाउन खोज्छन् महललाई। झुपडीमा बस्ने हामीहरू माछा मार्छौं र पाल्छौं आफ्ना पेट ।’ प्रेमी (रविन परियार)सँग नदीमा बाँध्न लागिएको बाँधको […]

यो पनि पढ्नुहोस

‘साहुले मर्नु न बाँच्नु पारे, घरबार जोगाउन काठमाडौं आयौं’

साहुको चर्को व्याजका कारण उठीबास हुने अवस्थामा रहेका नवलपरासीका किसान दिनभर माइतीघरमा धर्नामा बसेर गौशालास्थित यही कटेरामा बास बस्न आइपुगेका छन् । उनीहरु घरखेत फुकुवा गरिदिन र साहुको दुष्चक्रबाट छुटकारा दिलाइदिन हारगुहार गरिरहेका छन् । निकाल्यौं हिरामोती, बनायौं सुनका दरबार । न हामीलाई एक छाक रोटी, न पायौं ओत लाग्ने घर ।। बुधबार रातको नौ बज्दै थियो […]

यो पनि पढ्नुहोस