संघीयतालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक छ : मुख्यमन्त्री शाही

४ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । शनिबार प्रदेश स्थापना तथा शहीद दिवस–२०७९ को शुभकामना सन्देश दिँदै उनले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिदा केन्द्रसँग नै निहित गरेको बताएका हुन् । मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना […]

यो पनि पढ्नुहोस

नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तालमेल नगर्ने, पहिलो बन्ने दाबी

४ भदौ, धनगढी । स्थानीय तह निर्वाचनमा तिजेका पालिकाको संख्यालाई आधार मान्ने हो भने नागरिक उन्मुक्ति पार्टी जिल्लाको पहिलो दल हो । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जिल्लाका पूर्वी क्षेत्रका चार पालिका जितेर पहिलो दल बनेको हो । स्थानीय तहको नतिजाले उत्साहित भएको यो पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधि […]

यो पनि पढ्नुहोस

इमर्जेन्सी कक्षमा कर्मचारीबाटै कुटिए कासका चिकित्सक

४ भदौ, सुर्खेत । कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ । अस्पतालको आकस्मिक विभागमा कार्यरत डा.करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् । प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ […]

यो पनि पढ्नुहोस

वाग्मती नदीमा र्‍याफ्टिङ (फोटो फिचर)

४ भदौं, काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो । वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत जल विहार गराएको हो । दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो । र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाइ पनि गरिएको थियो ।

यो पनि पढ्नुहोस

युवाहरूमा कसरी रक्सी पिउने बानीको विकास गर्न सकिन्छ भनेर जापान सरकारले सुरु गर्‍यो अध्ययन

टोकियो, भदौ ३- जापानको सरकार अहिले संसारका धेरै मुलुकलाई अनौठो लाग्ने काम गरिरहेको छ। अरू देशका सरकार आफ्ना युवाहरूलाई जाँड-रक्सी नखाऊन् भनेर विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका हुन्छन्। कतिपय ठाउँमा त रक्सीको सार्वजनिक बेचबिखन नै प्रतिबन्ध लगाइएको छ। सिएनएनका अनुसार जापान सरकार भने आफ्नो देशका युवायुवतीले रक्सी खान छोडेकोमा चिन्तित छ। युवाहरूमा कसरी पिउने बानीको विकास […]

यो पनि पढ्नुहोस

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

३ भदौ, चितवन । चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौंका ३२ […]

यो पनि पढ्नुहोस

ब्याडमिन्टन टोली भारत जाने

२ भदौ, काठमाडौं । भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरियो । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रिन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट […]

यो पनि पढ्नुहोस

राष्ट्रिय टिममा प्रदीपलाई ‘सरप्राइज्ड अवसर’

२ भदौ काठमाडौं । अब्दुल्लाह अल्मुताइरी बिरामी विदामा रहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदीप हुमागाईंलाई राष्ट्रिय टिमको कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिनु धेरैका लागि अप्रत्यासित थियो । राष्ट्रिय टिमको प्रशिक्षक बन्न प्रो लाइसेन्स प्राप्त हुनुपर्ने फिफाको बाध्यकारी नियम विपरीत ए लाइसेन्सप्राप्त नेपाली प्रशिक्षकलाई छाडेर अमेरिकी नागरिक हुमागाईं एन्फाको रोजाईमा परे । बंगलादेशसँगको ११ […]

यो पनि पढ्नुहोस

अपडेट : रत्ननगरमा अवरुद्ध राजमार्ग प्रहरीले खुलायो

३ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगरमा पर्ने खगेरी पुल नजिक गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयले बन्द गराएको पूर्व–पश्चिम राजमार्ग प्रहरीले खुलाएको छ । ठक्कर दिएर फरार भएको गाडीलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने प्रतिबद्धता प्रहरीले जनाएपछि राजमार्ग खुलाउन स्थानीय तयार भएका हुन् । राजमार्ग अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरु अहिले गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको […]

यो पनि पढ्नुहोस

पाटनमा कृष्णभक्त (फोटो फिचर)

३ भदौ, काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । त्यही घुइँचोमा कृष्णको भेषमा सजिएका बालबालिकाहरु पनि देखिन्छन् । मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि लामो लाइन छ । स्वयंसेवकहरुले उनीहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्था मिलाएका छन् । प्रहरी भने सुरक्षाका लागि खटाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता […]

यो पनि पढ्नुहोस