विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने

२८ मंसिर, काठमाडौं । सभापतिको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ । त्यसअघि देउवा, निधिलाई भेट्न पुगेका थिए । बानेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा […]

यो पनि पढ्नुहोस

शेखर कोइरालाको मत घट्यो, निधि र गुरुङको बढ्यो

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवारहरुको मत हेरफेर गरेको छ । सोमबार सकिएको पहिलो चरणको मत गणनामा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गरेन । सबभन्दा धेरै मत पाएका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत पाएका थिए । तर सभापतिमा निर्वाचित हुन चाहिने कुल खसेको मत ४६६९ बहुमत […]

यो पनि पढ्नुहोस

सदनमा प्रस्तुत हुने रणनीति तय गर्न एमालेले बोलायो संसदीय दलको बैठक

२८ मंसिर, काठमाडौं । सदनमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले सचेतक शान्ता चौधरीका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा संसदमा प्रस्तुत हुने राणनीतिका सम्बन्धमा छलफल हुनेछ । एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । […]

यो पनि पढ्नुहोस

प्रकाशमानको समर्थन देउवालाई,यसरी भयो सहमती

काठमाडौं, मंसिर २८- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई पार्टी सभापतिमा समर्थन गरेका छन्। आज आएको मतपरिणामअनुसार सभापति पदमा देउवाले धेरै मत ल्याएका थिए भने दोस्रो धेरै मत शेखर कोइरालाले ल्याएका थिए। देउवाले २२५८ मत ल्याएका थिए भने कोइरालाले १७०२ मत ल्याएका थिए। सिंह पनि पहिलो चरणमा सभापति पदका उम्मेदवार थिए। सिंहले […]

यो पनि पढ्नुहोस

कांग्रेस सभापति पदको दोस्रो चरणको चुनाव साढे ३ बजेदेखि

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।

यो पनि पढ्नुहोस

रामचन्द्र पौडेलको चियापानमा देउवाविरुद्ध नाराबाजी भएपछि …!

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापन कार्यक्रममा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । मंगलबार बिहान लौनचौरस्थित एक पार्टी प्यालेसमा आयोजित चियापान समारोहस्थलमा देउवा पुग्नासाथ महाधिवेशन प्रतिनिधिहरूले उनीविरूद्ध नाराबाजी सुरु गरेका थिए । कार्यक्रममा होहल्ला भएपछि नेता पौडेलले भिडलाई हल्ला नगर्न बारम्बार अनुरोध गरे । ‘तपाईंहरूको यो […]

यो पनि पढ्नुहोस

माओवादी केन्द्र बागमतीको अध्यक्षमा ६ दाबेदार, सहमति नजुटेपछि प्रदेश समितिको बैठक स्थगित

२८ मंसिर, काठमाडौं । माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । आकांक्षीहरुबीच सहमति नजुटेपछि आज बिहान बस्ने भनिएको प्रदेश सदस्यहरुको बैठक स्थगित गरिएको छ । बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री, सिन्धुलीका विदुर खड्का, भक्तपुरका डिपी ढकाल, काभ्रेका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, काभ्रेकै दिनानाथ गौतम ‘प्रयास’ र दोलखाका विशाल खड्का दाबेदार छन् […]

यो पनि पढ्नुहोस

महाधिवेशन प्रतिनिधिलाई रामचन्द्र पौडेलको सन्देश- आत्मामा लागेको कुरा गर्नुस्

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई आत्माको आवाज सुनेर नेतृत्व चयन गर्न आग्रह गरेका छन् । मंगलबार महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘तैंले यो गर्नुपर्छ भनेर हुँदैन । लोकतन्त्र भनेको आफ्नो आत्माले लागेको कुरा गर्ने हो । मतदान भनेको मनको आवाज सुन्नु हो । […]

यो पनि पढ्नुहोस

प्रकाशमानलाई भेट्न ठमेल पुगे देउवा

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् । यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले पनि प्रकाशमानसँग भेटेका थिए । […]

यो पनि पढ्नुहोस

जङ्गली हात्तीको त्रास : जीउधनको सुरक्षाका लागि भौतारिँदै शिविरका बासिन्दा

कञ्चनपुर, २८ मङ्सिर – कञ्चनपुरको ढक्कामा बस्दै आएका आरक्ष विस्थापित परिवारले जङ्गली हात्तीको बथानले गर्ने आक्रमणबाट जीउधनको सुरक्षाको ग्यारेण्टी गर्न माग गरेका छन् । शनिबार राति शिविरमा बस्दै आएका ४५ वर्षीय खगिराज रानाको हात्तीले आक्रमण गरी ज्यान लिएपछि यस क्षेत्रको जनजीवन त्रसित भएको छ । जङ्गली हात्तीको बथानले दैनिक शिविरमा छिरेर झुपडी भत्काउने र मानवीय […]

यो पनि पढ्नुहोस